Breaking News

कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?
कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो। एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी […]

  • ४ years अगाडि
दुई पार्टीमा फर्किएका नेकपा नेताले जनतासँग माफी माग्नुपर्छ : गगन थापा
दुई पार्टीमा फर्किएका नेकपा नेताले जनतासँग माफी माग्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वनेकपाका नेताहरुले जनतासँग माफी माग्नुपर्ने बताएका छन्। आज बागलुङ बजारमा नेपाल शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताएका हुन्। ‘हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्’ उनले भने, ‘आफ्ना कारणले दुईतिर भएपछि जनताको […]

  • ४ years अगाडि
अब सत्ता समीकरण कस्तो ?
अब सत्ता समीकरण कस्तो ?

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गरिदिएसँगै राजनीतिक दलहरूले नयाँ सत्ता समीकरणको गृहकार्य थालेका छन्। केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनसहित बहुमतको प्रधानमन्त्रीका रूपमा छन्। तर, माओवादी केन्द्रको मंगलबार बसेको बैठकले विश्वासको मत फिर्ता लिने/नलिने विषयमा कुनै निर्णय गरेन। बरु उक्त पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन, सरकार गठन र आगामी राजनीतिक प्रक्रियाका विषयमा कांग्रेस […]

  • ४ years अगाडि
संसद् बैठक अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
संसद् बैठक अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नु अगाडि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक मंगलबार बसेको थियो। आजको बैठकमा पनि आगामी राजनीतिक परिस्थिति र सत्ता समीकरणबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मंगलबारको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नयाँ राजनीतिक घटनाक्रम, संसद […]

  • ४ years अगाडि
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा

काठमाडौं : निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ। आयोगले पठाएको सो पत्र सचिवालयमा दर्ता भइसकेको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको थियो। यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु भने सत्तापक्षकै सिटमा बस्ने भएका छन् । […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ

पर्वत/आगामी चैत ७ गते तय भएको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढिरहेको बेला व्यावसायिहरु समेत पार्टीगत रुपमा विभक्त बनेका छन् । संघको आगामी कार्यकालका लागि वामपन्थी निकट व्यावसायिहरु र काँग्रेस निकट व्यावसायिहरुका बीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनमा वामपन्थीहरुले साझा, समावेशी उम्मेदवारी दिने गरि प्यानल बनाएका छन् भने नेपाली काँग्रेसले एकल लोकतान्त्रिक प्यानल […]

  • ४ years अगाडि
अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित
अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित

नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ। योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ […]

  • ४ years अगाडि
प्रचण्ड पनि फैसला पुनरवलोकनमा नजाने
प्रचण्ड पनि फैसला पुनरवलोकनमा नजाने

नेकपा नाम ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलाविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड पक्ष पनि पुनरवलोकनमा नजाने भएको छ। माधवकुमार नेपाल र झलनाथ खनालसहित प्रचण्डसँगनिकट समूह एमालेमै फर्किएपछि प्रचण्ड पक्ष पुनरवलोकनमा नजाने निर्णयमा पुगेको हो। केपी ओली समूह भने फैसलाबाट खुसी भएको छ। सो समूहले पार्टी कार्यालयमा एमालेको बोर्ड राखिसकेको छ। आइतबार सर्वोच्च […]

  • ४ years अगाडि
प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं
प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं

जनकपुरधाम । वामपन्थी तीन दलले ०७४ असोज १७ गते चुनावी तालमेल गर्न सैद्धान्तिक सहमति गरे । केही दिन नबित्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अलग भए । ०७५ जेठ ३ गते केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादीले एकताको औपचारिक घोषणा गर्‍यो । नेकपा बन्यो । तर, सर्वोच्च अदालतले आइतबार […]

  • ४ years अगाडि
विश्व बैंकले गर्‍यो पर्वतको फलेबास नगरपालिका सहित १२ नगरपालिकासँग शसर्त अनुदान सम्झौता
विश्व बैंकले गर्‍यो पर्वतको फलेबास नगरपालिका सहित १२ नगरपालिकासँग शसर्त अनुदान सम्झौता

काठमाडौं । नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि पर्वतको फलेबास नगरपालिका सहित विभिन्न १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारकोतर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय […]

  • ४ years अगाडि
प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?
प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका सदस्यहरु केही समयता जथाभावी बोलेर आलोचित भइरहेका छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं आलोचनाको केन्द्रमा छन्। चौतर्फी घेराबन्दीमा परिरहेका ओली र उनको क्याबिनेटका सदस्यको विवादित भाषणले झन् आगोमा घिउ थप्ने काम गरिरहेको छ। देश विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले […]

  • ४ years अगाडि
केन्द्रीय कमिटीअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक
केन्द्रीय कमिटीअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै छ । स्थायी कमिटी बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

  • ४ years अगाडि