Breaking News

एमाले कार्यदलमा यी ३ विषयमा सहमती हुन सकेन
एमाले कार्यदलमा यी ३ विषयमा सहमती हुन सकेन

काठमाडौं- नेकपा (एमाले)को एकता जोगाउन भनेर गठन गरिएको कार्यदलको चार दिनदेखि जारी औपचारिक बैठकले ‘सहमति गर्ने’ सहमति गरेको छ। तर, सहमतिको मस्यौदा बनाइरहँदा कार्यदलभित्र मुख्य दुई बुँदालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा भने अन्योल कायम छ। यहीकारण बिहीबार बिहान बसेको कार्यदल बैठक ‘थप गृहकार्य गर्न’ साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ। बुधबार राति काठमाडौंको मेरियट […]

  • ४ years अगाडि
एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप
एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप

काठमाडाैं/ पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलमा सहमतिका लागि जारी गर्ने वक्तव्यको मस्यौदामा छलफल शुरू भएको छ । सहमति भएमा बिहीवार नै संयुक्त वक्तव्य जारी गर्ने एमाले स्रोतले बतायो । कार्यदलको बैठक बिहीवार साँझ ७ बजे पुनः बस्दैछ । दिउँसोको बसेको कार्यदल बैठक सहमतिउन्मुख भएको नेताहरूले प्रतिक्रिया जनाएका थिए । ‘पार्टी एकताको […]

  • ४ years अगाडि
अपडेट : पर्वतमा बाढीले बगाएको गाडी भेटियो, यात्रुको अवस्था अज्ञात
अपडेट : पर्वतमा बाढीले बगाएको गाडी भेटियो, यात्रुको अवस्था अज्ञात

पर्वतको कुस्मामा गएराति बाढीले बगाएको गाडी फेला परेको छ। बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्र.३–०१०२३च३६४२ नम्बरको गाडी फेला परेको फेला परेको हो । गाडीमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, गाडी चालक इन्द्र थारुसहितका यात्रु सवार थिए। सुरुमा प्रहरीले गाडीमा अर्का स्थानीयसहित तीन जना सवार रहेको […]

  • ४ years अगाडि
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ […]

  • ४ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ४ years अगाडि
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए, १५६५ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए,  १५६५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको […]

  • ४ years अगाडि
तुरुन्तै टुंगो नलागेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं: भीम रावल
तुरुन्तै टुंगो नलागेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं: भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पार्टीमा देखिको विवाद समाधनका लागि पुनर्जीवित गरिएको कार्यदल विषयवस्तुमा प्रवेश गरेको र भोलि (बुधबार)बाट विवादका विषयमा ठोस सहमति खोजिने जनाएका छन्। मंगलबार सिंहदरबारमा बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजक रहेका नेता रावलले कार्यदल पुनर्जीवित भएको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित विवाद […]

  • ४ years अगाडि
राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्
राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले राजनीति गर्ने भए सम्माननीयको पद छाडेर आउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा जवाफी बहसका क्रममा श्रेष्ठले विगतमा मदन भण्डारीले राजालाई ईंगित गरेको शब्द स्मरण गराउँदै श्रेष्ठले राष्ट्रपतिलाई शीतल निवासमा बसेर राजनीति नगर्न चेतावनी दिए । ‘त्यतिखेर मदन भण्डारीले भनेका थिए, राजनीति गर्ने भए श्रीपेच राखेर आऊ । अब […]

  • ४ years अगाडि
शिक्षामन्त्री श्रेष्ठलाई हटाएर जातीय विभेदको मुद्दामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट
शिक्षामन्त्री श्रेष्ठलाई हटाएर जातीय विभेदको मुद्दामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाएर जातीय विभेदसम्बन्धी मुद्दामा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। तनहुँकी रुपा सुनारले आइतबार सर्वोच्च अदालतमा शिक्षामन्त्री श्रेष्ठविरुद्ध निवेदन दिर्ता गराएकी हुन्। उनले सर्वोच्चमा दर्ता गराएको निवेदनमा शिक्षामन्त्री श्रेष्ठले ‘पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधाव्यवधान […]

  • ४ years अगाडि
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । […]

  • ४ years अगाडि
झेली ओली: सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय, जेठ २ भन्दै महाधिवेशन कमिटीलाई नै बनाइयो केन्द्रीय कमिटी
झेली ओली: सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय, जेठ २ भन्दै महाधिवेशन कमिटीलाई नै बनाइयो केन्द्रीय कमिटी

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भंग भएको छ। २०७७ चैत ७ गते बनाइएको २ सय ६४ सदस्यीय कमिटीलाई बुधवारको अन्तिम बैठकले नै भंग गरेको हो। एमालेलाई २०७५ जेठ ३ अघिको एमाले र माओवादी केन्द्र एकता अघिको अवस्थामा फर्काउन कमिटी भंग गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकारबारे […]

  • ४ years अगाडि
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर

प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि गण्डकी प्रदेशमा विरोध भएको छ । गण्डकी सरकारले सोमबार गरेको सर्वपक्षीय, सर्वपक्षीय बैठकका सहभागी राजनीतिक दल, नागरिक समाज र संघ, संस्थाका प्रतिनिधिले एकै स्वरमा आयोजनाको विरोध गरेका छन् । बैठकले प्रदेशको साझा अवधारणासमेत सार्वजनिक भएको छ । ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक […]

  • ४ years अगाडि