Breaking News

एमालेले बोलायो स्थायी कमिटीको बैठक, मध्यमार्गी नेताहरू पनि सहभागी हुने
एमालेले बोलायो स्थायी कमिटीको बैठक, मध्यमार्गी नेताहरू पनि सहभागी हुने

नेकपा एमालेले मंगलबार विहान ११ बजेको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । भोलि मंगलबारको बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर पछिल्लो समय मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी विभाजन भएपछि माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि  एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया […]

  • ४ years अगाडि
महालेखा प्रतिबेदन : अनियमितता र अपारदर्शिताको नमुना पर्वत अस्पताल
महालेखा प्रतिबेदन : अनियमितता र अपारदर्शिताको नमुना पर्वत अस्पताल

काठमाडौं । कोभिड–१९ को महामारी शुरु भएदेखि नै रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकारहरुको भूमिकामाथि सार्वजनिक रुपमै प्रश्न उठिरहेको थियो । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा गरेको मनपरीबारे महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ । महालेखाको कोभिड विषेश लेखा परीक्षण प्रतिवेदनले सबै प्रदेशले तोकिए बमोजिम र आफ्ना घोषित नीति र कार्यक्रमअनुसार काम नगर्दा महामारी नियन्त्रण प्रभावकारी […]

  • ४ years अगाडि
नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष
नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष

काठमाडौं । नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन् ।शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको भेलाले पार्टीले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग पनि गरेको छ ।  भेलाले मुख्यरुपमा तीन निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । भेलाले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव […]

  • ४ years अगाडि
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीमा रहेको बताएका छन् । दिल्लीबाट बरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलन एकिकरणका लागि आफु समाजवादी पार्टीमा रहेको स्पष्ट पारेका हुन् । दिल्लीमा उपचार गराईरहेका बरिष्ठ नेता खनालले समाजवादी पार्टीमा रहेको सन्देश सचिवालय मार्फत जारी गराएका हुन् । ‘भारतको नयाँदिल्ली […]

  • ४ years अगाडि
देउवा, नेपाल र मबीच मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ : प्रचण्ड
देउवा, नेपाल र मबीच मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने,“आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो […]

  • ४ years अगाडि
सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?
सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?

कैलाली । नेकपमा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको सम्भावनाबारे चर्चा हुन थालेको छ । केन्द्रमा देउवा सरकारलाई साथ दिएको पुरस्कारस्वरूप माधव नेपालको एमाले-समाजवादीलाई मुख्यमन्त्री दिन कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् । प्रदेशमा सभामुखसहित एमालेका २५ सांसदमध्ये नेपाल/रावल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जनामात्रै थिए । तर, माधव नेपालले […]

  • ४ years अगाडि
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री

मकवानपुर — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश […]

  • ४ years अगाडि
विधिवत रुपमा फुट्यो एमाले, दर्ता गरे नेकपा एमाले (समाजवादी)
विधिवत रुपमा फुट्यो एमाले, दर्ता गरे नेकपा एमाले (समाजवादी)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधिवत रुपमा फुटेको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) […]

  • ४ years अगाडि
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी […]

  • ४ years अगाडि
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। उक्त समूहकाे केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो। नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए। पार्टीकाे नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले […]

  • ४ years अगाडि
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् […]

  • ४ years अगाडि
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार

आफू सिंहदरबारबाट बाहिरिएको एक महिनामै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीको नेतृत्व रहेको लुम्बिनी र गण्डकी प्रदेश सरकार पनि गुमाएका छन्। एमालेको विवाद उत्कर्षमा पुगेकै कारण गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २९ गते मुख्यमन्त्री पद गुमाउनुपर्यो। ​​त्यसको दुई महिनापछि ओलीका दाहिने हात मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि सत्ता गुमाएका छन्। बुधबार उनले राजीनामा […]

  • ४ years अगाडि