• होमपेज
  • २ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु
Breaking News

२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विज्ञापन

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ९७ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ ।त्यस्तै थप ८ हजार ४ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९५ हजार ८ सय ६८ जना निको भएका छन् । हाल नेपालमा ५६ हजार ४ सय ५७ सक्रिय सक्रमित आइशोलेशन र १ सय ३३ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook