Breaking News

झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीमा रहेको बताएका छन् । दिल्लीबाट बरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलन एकिकरणका लागि आफु समाजवादी पार्टीमा रहेको स्पष्ट पारेका हुन् । दिल्लीमा उपचार गराईरहेका बरिष्ठ नेता खनालले समाजवादी पार्टीमा रहेको सन्देश सचिवालय मार्फत जारी गराएका हुन् । ‘भारतको नयाँदिल्ली […]

  • ३ years अगाडि
देउवा, नेपाल र मबीच मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ : प्रचण्ड
देउवा, नेपाल र मबीच मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने,“आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो […]

  • ३ years अगाडि
सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?
सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?

कैलाली । नेकपमा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको सम्भावनाबारे चर्चा हुन थालेको छ । केन्द्रमा देउवा सरकारलाई साथ दिएको पुरस्कारस्वरूप माधव नेपालको एमाले-समाजवादीलाई मुख्यमन्त्री दिन कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् । प्रदेशमा सभामुखसहित एमालेका २५ सांसदमध्ये नेपाल/रावल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जनामात्रै थिए । तर, माधव नेपालले […]

  • ३ years अगाडि
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री

मकवानपुर — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश […]

  • ३ years अगाडि
विधिवत रुपमा फुट्यो एमाले, दर्ता गरे नेकपा एमाले (समाजवादी)
विधिवत रुपमा फुट्यो एमाले, दर्ता गरे नेकपा एमाले (समाजवादी)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधिवत रुपमा फुटेको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) […]

  • ३ years अगाडि
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी […]

  • ३ years अगाडि
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। उक्त समूहकाे केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो। नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए। पार्टीकाे नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले […]

  • ३ years अगाडि
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् […]

  • ३ years अगाडि
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार

आफू सिंहदरबारबाट बाहिरिएको एक महिनामै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीको नेतृत्व रहेको लुम्बिनी र गण्डकी प्रदेश सरकार पनि गुमाएका छन्। एमालेको विवाद उत्कर्षमा पुगेकै कारण गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २९ गते मुख्यमन्त्री पद गुमाउनुपर्यो। ​​त्यसको दुई महिनापछि ओलीका दाहिने हात मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि सत्ता गुमाएका छन्। बुधबार उनले राजीनामा […]

  • ३ years अगाडि
थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

  • ३ years अगाडि
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने ऊर्जामन्त्रीको घोषणा, २० युनिटसम्म निशुल्क
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने ऊर्जामन्त्रीको घोषणा, २० युनिटसम्म निशुल्क

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताएकी छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको […]

  • ३ years अगाडि