• होमपेज
  • तारा एयरको विमान क्षत विक्षत अवस्थामा भेटियो
Breaking News

तारा एयरको विमान क्षत विक्षत अवस्थामा भेटियो

आइतबार बिहानदेखि बेपत्ता भएको तारा एअरको ट्विनेटर विमान मुस्ताङको थासाङ गाउँ पालिकाअन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जहाज सोमवार बिहान मुस्ताङको थसाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएका छन्।‍

विज्ञापन

आइतवार बिहान ९ः५५ बजे उडेको तारा एअरको ‘९एन-एईटी’ जहाज सम्पर्कविहीन भएको थियो। जहाजमा तीन जना चालक दलका सदस्य तथा १९ जना यात्रु छन्। जसमा ६ जना विदेशी रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook