• होमपेज
  • एकीकृत समाजवादीका तामाङ बने गोकुल बासकोटाको गृहपालिकाको मेयर
Breaking News

एकीकृत समाजवादीका तामाङ बने गोकुल बासकोटाको गृहपालिकाको मेयर

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन । नेकपा एमाले नेता गोकुल बासकोटाको गृहपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भए ।

तामाङले ९ हजार ४०६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए । मण्डन देउपुरमा यसअघि पनि मेयर रहेका तामाङ एमाले फुटेपछि एकीकृत समाजवादी काभ्रेका अध्यक्ष हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook