• होमपेज
  • ३ चालक दल र १९ यात्रुको नामावली, २२ यात्रु सवार
Breaking News

३ चालक दल र १९ यात्रुको नामावली, २२ यात्रु सवार

काठमाडौं । तीन जना चालक दलका सदस्यसहित १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको छ ।

सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका थिए ।

विज्ञापन

तारा एयर स्रोतले दिएको जानकारीअनुसार जहाजमा थिए यी १९ यात्रु

युवे विल्नर
रितिका त्रिपाठी
धनुष त्रिपाठी
अकोश कुमार त्रिपाठी
तुलसा देवी तामाङ
सुकुमाया तामाङ
राममाया तामाङ
मकरबहादुर तामाङ
प्रकाश सुनुवार
रोजिना श्रेष्ठ
रश्मी श्रेष्ठ
रविना श्रेष्ठ
गणेशनारायण श्रेष्ठ
बसन्त लामा
माइक ग्रीट ग्य्राफ
राजन कुमार गोले
पुरुषोत्तम गोले
इन्द्रबहादुर गोले
वैभवी बान्डेकर
चालक दल
क्याप्टेन : प्रभाकर घिमिरे
उत्सव पोखरेल
किस्मी थापा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै