• होमपेज
  • विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी
Breaking News

विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी

विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी

2.7kShares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनलाइनखबर
 २०७९ जेठ ५ गते १७:१३

विज्ञापन

विजयी उत्सवमा सहभागी समसेर सिंह

५ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी आएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिएको थियो । समसेरले विजयीको उत्सव समेत मनाएका थिए ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook