Breaking News

आज असार पन्ध्र
आज असार पन्ध्र

असार पन्ध्रमा पर्वतको कुश्मा नगरपालिका १२ मा भएको खेत रोपाई । जिल्लाका अधिकांस उपल्लो भागमा रोपाईँ ५० प्रतिशत सकिएको छ भने तल्लो भागमा भने शुरु भएको छैन । असार पहिलो सातादेखि नै वर्षा भएसँगै कृषकहरुले खेत समयमै खेत रोप्न पाएकोमा खुशी छन् ।

  • ४ years अगाडि
काठमाण्डौ महानगरका मेयर बालेनले लिए यस्तो एक्सन
काठमाण्डौ महानगरका मेयर बालेनले लिए यस्तो एक्सन

काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ । यस्तै  होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि […]

  • ४ years अगाडि
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति […]

  • ४ years अगाडि
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो

पर्वत । जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण पर्वतको कुश्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक १ वर्ष पनि टिकाउ भएन । कुश्मा नगरपालिकाको सिल्मीचोदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै भत्किएको हो । स्थानीयवासीहरु पटकपटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भएपनि केही दिनमै पुनः भत्किएको हो […]

  • ४ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ४ years अगाडि
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र

गणेश पौडेल पर्वत, असार ७ गते । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो । २०७४ सालमा आयोजनाबाट अनुदान पाएको […]

  • ४ years अगाडि
थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित
थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित

थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । 0 48Shares  अनलाइनखबर  २०७९ जेठ ३० गते १६:५० ३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । […]

  • ४ years अगाडि
बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर
बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर

२९ जेठ २०७९, आइतबार बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर पहिचानकै अभावमा राष्ट्रिय टिमबाट खेल्न नपाउने हो कि भन्ने त्रासले १५ वर्षीया हिरन्मई मानसिक रुपमा विक्षिप्त छिन् । बुढेसकालमा ठूलो आशा राखेकी छोरीलाई अगाडि बढ्न भइरहेको अड्चनको मुख्य कारक पनि आफ्नो नागरिकता नहुनु भएको थाहा पाउँदा उनका बुबा वीरेनको मन अमिलो भएको छ । […]

  • ४ years अगाडि
एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र
एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

२४ जेठ २०७९, मंगलबार एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र 0 1.1kShares  अनलाइनखबर  २०७९ जेठ २४ गते १९:३१ २४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै […]

  • ४ years अगाडि
कार्यपालिका निर्वाचन : जन प्रतिनिधि जोगाउनै धौ धौ
कार्यपालिका निर्वाचन : जन प्रतिनिधि जोगाउनै धौ धौ

पर्वत/नेकपा एमालेका जनप्रतिनिधिप्रति स्वयम् नेकपा एमालेले नै अविश्वास प्रकट गरेको छ । स्थानीय तहको मत परिणाम घोषणाको १५ दिनभित्र पालिकाको कार्यपालिकाको निर्वाचन गर्नुपर्ने बैधानिक प्रावधान छ । तर नेकपा एमाले पर्वतले कार्यपालिकाको उम्मेदवारको मनोनयन दर्तापछि कुश्मा नगरपालिका, फलेबास नगरपालिका, जलजला गाउँपालिका र बिहादी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको मोबाइल कब्जामा लिएर नियन्त्रणमा लिएको छ । कुश्मा नगरपालिकामा […]

  • ४ years अगाडि
विमान दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु
विमान दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु

तारा एयरको जहाज दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको छ । आइतवार भएको जहाज दुर्घटनामा मिथिला नगरपालिका-११, लोटाका एकै परिवारका उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि […]

  • ४ years अगाडि
घटनास्थल पुगेका घर्ती भन्छन्– शव चिनिने अवस्थामा छैनन्
घटनास्थल पुगेका घर्ती भन्छन्– शव चिनिने अवस्थामा छैनन्

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, […]

  • ४ years अगाडि