असार पन्ध्रमा पर्वतको कुश्मा नगरपालिका १२ मा भएको खेत रोपाई । जिल्लाका अधिकांस उपल्लो भागमा रोपाईँ ५० प्रतिशत सकिएको छ भने तल्लो भागमा भने शुरु भएको छैन । असार पहिलो सातादेखि नै वर्षा भएसँगै कृषकहरुले खेत समयमै खेत रोप्न पाएकोमा खुशी छन् ।
विज्ञापन
पर्वत । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्वत तथा जिल्ला सुरक्षा समिति तयारी अवस्थामा रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलका अनुसार गृह मन्त्रालयबाट [...]
पर्वत, कुश्मा — सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी ढंगले बजेट उपयोग गर्दै कुश्मा नगरपालिका–१३ खौलालाँकुरीले सडक कालोपत्रे कार्य सम्पन्न गरेको छ। वडाअध्यक्ष तेजप्रसाद चापागाईका अनुसार वडाको आफ्नै बजेटबाट खौला–कार्किनेटा सडक खण्डको [...]
काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै [...]
काठमाडौँ। राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पत्तिविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको [...]
पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा वैशाख २६ गते शनिबार कुश्माको बडागाउँस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयबाट प्रतियोगिता सुरु हुने [...]
पर्वत, कुश्मा — कुश्मास्थित नारायण माध्यमिक विद्यालय मा नयाँ भर्नाका लागि लिइएको पहिलो चरणको प्रवेश परीक्षामा ८१ जना विद्यार्थी सहभागी भएकामध्ये ६२ जना उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनका अनुसार दोस्रो [...]
फेसबुक प्रतिक्रियाहरु