स्वास्थ्य-जीवनशैली

धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन

पर्वत । पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षिय देबी कुमारी परियार प्रसुती व्यथा लागेपछी सुरक्षित प्रसुतीका लागि गत बिहिबार बागलुङ स्थित धवलागिरी अस्पताल पुग्नुभयो । परियारको स्वास्थ्यमा अस्वभाविक देखिएपछि डाक्टरहरुले शल्यक्रियाका लागि तयारी गरे । सोही बेला बच्चाको धड्कनमा समेत असामान्य देखिएपछि तत्काल शल्यक्रिया गर्न असम्भव भयो । धवलागिरी अस्पताल बाग्लुङमा सम्भव नभएपछि डाक्टरहरुले पर्वत […]

  • ३ years अगाडि
कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि
कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि

कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्‍यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो […]

  • ३ years अगाडि
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९बाट संक्रमित हुनेको संख्या १० लाख ९९ […]

  • ५ years अगाडि
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा […]

  • ५ years अगाडि
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस […]

  • ५ years अगाडि
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे

पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ […]

  • ५ years अगाडि
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन !
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन !

काठमाडौँ– नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा […]

  • ५ years अगाडि
थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु
थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको […]

  • ५ years अगाडि
२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप
२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप

विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार […]

  • ५ years अगाडि
थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु
थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा नेपालमा थप १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अवधिमा १६ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ […]

  • ५ years अगाडि
पर्वत अस्पतालको अर्को अनियमितता : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने
पर्वत अस्पतालको अर्को अनियमितता : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने

खरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर, प्रदेश सरकारको उक्त दाबी कागजमा मात्रै सीमित छ । कोरोना महामारीलाई लक्षित गरी खरिद गरिएका ती स्वास्थ्य उपकरण महामारीको तेस्रो […]

  • ५ years अगाडि
थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म […]

  • ५ years अगाडि