• होमपेज
  • थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
Breaking News

थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो।

विज्ञापन

यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।

देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार २९४ जना संक्रमणमुक्त भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook