स्वास्थ्य-जीवनशैली

एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् […]

  • ५ years अगाडि
विश्वभर फैलियो डेल्टा भेरियन्ट
विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले […]

  • ५ years अगाडि
पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ
पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ

पर्वतको कुस्मा नगरपालिकाका केही वडाहरुमा कोरोना विरुद्धको खोपमा पहुँचवालाको रजाई भएको पाईएको छ । कुस्मा नगरपालिका केही वडाहरु र प्रमुख जिल्ला अधिकारीको कोटामा रहेका खोप समेत पहुँचवालालाई दिएको पाईएको हो । प्रजिअको कोटामा रहेका खोपमा समेत पहुँचवालालाई दिएपछि आलोचना शुरु भएको हो । कुस्मा नगरपालिका ४ मा म्याग्दीबाट समेत आएर खोप लगाएको पाईएको छ भने […]

  • ५ years अगाडि
कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन
कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए । अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार […]

  • ५ years अगाडि
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए, १५६५ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए,  १५६५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको […]

  • ५ years अगाडि
नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित
नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित

काठमाडौँ । नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ८१९ गरि कुल ४५२२ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.२ रहेको मन्त्रालयले जनाएको छ […]

  • ५ years अगाडि
२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए
२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

काठमाण्डाै – गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा  अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ […]

  • ५ years अगाडि
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार […]

  • ५ years अगाडि
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा

काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, […]

  • ५ years अगाडि
आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन
आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन

काठमाडौं, १७ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ७ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १ सय १४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म […]

  • ५ years अगाडि
२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु
२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । २४ घण्टामा ११६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने ७ हजार १६३ पुगेको छ । मन्त्रालयका […]

  • ५ years अगाडि
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् । योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका […]

  • ५ years अगाडि