अर्थ/वाणिज्य

झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए । पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र […]

  • २ years अगाडि
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने ६६ करोडमा सीमित
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने ६६ करोडमा सीमित

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.९२ अंकले बढेको छ। आज नेप्से ०.८८ प्रतिशतले बढेर १८३१.०५ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २२९ वटा धितोपत्रको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार […]

  • २ years अगाडि
दसैंका लागि रुट परमिट खुला
दसैंका लागि रुट परमिट खुला

काठमाडौँ — घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् । विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र बन्देज कायमै रहने विभागले जनाएको छ […]

  • २ years अगाडि
बजार अनुगमन प्रभावकारी भएन
बजार अनुगमन प्रभावकारी भएन

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजार साथै ग्रामीण बजारहरुमा समेत नापतौलमा ठगी, कालोबजारी र गुणस्तरहिन सामानहरुको विक्रि वितरण हुँदा समेत सरोकारवाला निकायहरु मौन बसेका छन् । स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएको भन्दै संघ र प्रदेश मातहातका निकायले प्रभावकारी अनुगमन नगर्दा बजारमा नापतौलमा ठगी, गुणस्तरमा ठगी तथा कालोबजारी बढेको हो । ‘स्थानीय बजारमा अनुगमन गर्नका […]

  • २ years अगाडि
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको मुख्य सडक मानिने शिवालय चोकदेखि प्रगति चोकसम्मको सडकमा पसलहरुले अतिक्रमण गरि सामान राख्दा पैदलयात्रीलाई हैरानी भएको छ । कुश्मा नगरपालिकाले सडक अस्तव्यस्त हुँदासमेत चासो नदेखाउँदा ट्राफिक प्रहरीलेसमेत हटाउन सकेको छैन । बजारका मुख्य क्षेत्रहरुमा एकतर्फी पार्किङ गरिएको भएपनि व्यापारीहरुले फुटपाथमा सामान राखिदिँदा पैदलयात्री मर्कामा परेका छन् । साँघुरो सडकमा […]

  • २ years अगाडि
बिमा रत्नबाट विक्रम उदास सम्मानित
बिमा रत्नबाट विक्रम उदास सम्मानित

पोखरा : बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो । उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका […]

  • २ years अगाडि
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै

गणेश पौडेल पर्वत । कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ । कोभिका कारण विश्व नै आक्रान्त बनेसँगै पर्वतका गाउँमा रहेका होमस्टेहरु  प्रभावित बनेका थिए । ‘‘गाउँमा एक–अर्काको घर जानसमेत बन्द भएको अवस्थामा बाह्य पर्यटक आउने वातावरण बन्द भयो ।,’’ भुकताङ्ले होमस्टे व्यवस्थापन समितिका […]

  • ३ years अगाडि
आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक
आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक

काठमाडौं । साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो । साझा यातायात अध्यक्ष कनकमणि दीक्षितले काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बसको उद्घाटन गर्नुभएको हो । तीनवटा […]

  • ३ years अगाडि
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति […]

  • ३ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ३ years अगाडि
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ […]

  • ३ years अगाडि
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा

पर्वत — अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका छन् । बिहीबार दिउँसो १ बजे संसद्मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी हुन आएका थिए । पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं […]

  • ३ years अगाडि