अर्थ/वाणिज्य

भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव

पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक […]

  • २ years अगाडि
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, […]

  • २ years अगाडि
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव

पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षबारे जानकारी गराउने व्यवस्थित पर्यटन सूचना केन्द्र छैन । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार पर्यटन सूचना केन्द्रको अभावमा जिल्ला […]

  • २ years अगाडि
रबि लामिछानेको आदेश आउँदै कास्कीको सुरक्षा व्यवस्था कडा
रबि लामिछानेको आदेश आउँदै कास्कीको सुरक्षा व्यवस्था कडा

पोखरा । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको छ । बिहीबार (आज) सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । त्यसपछि आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ । अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने […]

  • २ years अगाडि
बासखर्कमा सुन्तला महोत्सव हुने
बासखर्कमा सुन्तला महोत्सव हुने

पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । यहाँको सुन्तलाको स्वाद चखाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जलजला गाउँपालिकाले पहिलोपटक यहाँ सुन्तला महोत्सव गर्न लागेको हो । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहन गर्न र यहाँको स्वदिलो सुन्तलालाई देशभर प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने महोत्सवको आयोजना गर्न लागिएको जलजला […]

  • २ years अगाडि
यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै, भाडा २५ सय मात्र
यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै, भाडा २५ सय मात्र

काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष […]

  • २ years अगाडि
सेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबार
सेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को […]

  • २ years अगाडि
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न

पोखरा । पोखरामा रहेको गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेसन बिहीवार सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका […]

  • २ years अगाडि
ठुलीपोखरीबाट पोखरा एसि गाडी सरर, भाडादर ४ सय
ठुलीपोखरीबाट पोखरा एसि गाडी सरर, भाडादर ४ सय

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीबाट पोखरासम्म चल्नेगरी विद्युतीय गाडी संचालनमा आएको छ । ठुलीपोखरीदेखि पोखरासम्मको भाडा दर ४ सय रुपियाँ रहेको (बातानुकुलित) एसी गाडी १६ सिट क्षमताको रहेको छ । यस अघि सोही रुटमा चल्ने गाडीको भाडादर ५ सय रहेको थियो । विद्युतीय गाडी चलेपछि यात्रुहरुलाई सस्तो र सहज भएको छ । सानो […]

  • २ years अगाडि
कुश्मामा नयाँ व्यवस्थापनका साथ न्यू रक गार्डेन रेष्टुरेण्ट संचालनमा
कुश्मामा नयाँ व्यवस्थापनका साथ न्यू रक गार्डेन रेष्टुरेण्ट संचालनमा

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा रहेको रक गार्डेन होटल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । केहि समय सुसुप्त अवस्थामा रहेको रेष्टुरेन्टलाई आज मंगलवारदेखि नयाँ डेकोरेशन र व्यवस्थापनसहित संचालनमा ल्याईएको हो । न्यू रक गार्डेन रेष्टुरेण्टको आज विहान कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामहरी शर्मा चापागाईले उद्घाटन गर्नुभएको छ […]

  • २ years अगाडि
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा

सिन्धुपाल्चोक । वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले नदीबाट अवैध बालुवा उत्खनन र ढुवानी गरी लैजाँदै गरिरहेका ट्रिपर र नियमविपरीत सडकमा पानी चुहाउँदै ढुवानी गरिरहेका गाडीहरुलाई नियन्त्रणमा लिई नियमानुसार कारवाही गरिएको जानकारी […]

  • २ years अगाडि
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन […]

  • २ years अगाडि