समाचार

सहकारी ठगीमा २ जनालाई पुर्पक्षकालागि थुनामा, २ जनालाई जनही ३० लाख धरौटी
सहकारी ठगीमा २ जनालाई पुर्पक्षकालागि थुनामा, २ जनालाई जनही ३० लाख धरौटी

पर्वत । बचतकर्तालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वतको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुको बयान सकिएको छ । झण्डै २० जना भन्दा बढी सञ्चालकहरु विरुद्ध उजुरी रहेपनि हाल नियन्त्रणमा रहेका सञ्चालकहरुको बयान सकिएसँगै पर्वत जिल्ला अदालतले सोमबार आदेश जारी गरेको हो । अदालतको आदेश अनुसार तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव […]

  • २ years अगाडि
२ जना मृतावस्थामा फेला
२ जना मृतावस्थामा फेला

धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर बस्ने ५० वर्षीय ईन्द्र बहादुर विक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धादिङको सिद्धलेख गाउँपालिका-२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित सोही गाउँपालिका-४ धारापानीस्थित खोल्सीमा  मृत अवस्थामा फेला परेकी छन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक […]

  • २ years अगाडि
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुली आफ्नै कार्यकक्षबाट पक्राउ परेका छन् । कास्किमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको अभियोगमा पूर्व रजिष्ट्रार पराजुलीलाई पर्वत प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा […]

  • २ years अगाडि
जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु
जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु

नवलपुर — जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-१ मा सासूबुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला […]

  • २ years अगाडि
कालीगण्डकी करिडोर: चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण
कालीगण्डकी करिडोर: चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण

म्याग्दी, ५ पुस । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो […]

  • २ years अगाडि
मतदाताका गुनासा सुन्न गाउँ छिरे सांसद गिरी
मतदाताका गुनासा सुन्न गाउँ छिरे सांसद गिरी

पर्वत/जनतासँग गरेका प्रतिवद्द्ता पूरा गराउन र उनीहरूका गुनासा सुन्न प्रतिनिधि सभाका सांसद पदम गिरी यतिबेला जिल्लाका वस्ती वस्ती डुलिरहेका छन् । निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा गिरीले निर्वाचनको बेलामा आफूले प्रतिबद्धता गरेका वाचा स्थानीयलाई सम्झाईरहेका छन् । बुधवार मोदीको भुकबाट […]

  • २ years अगाडि
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय पर्वतले […]

  • २ years अगाडि
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …

पर्वत । पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् । शिक्षकले विद्यार्थी केसीलाई कुटपिट गर्दा उनको आँखामा चोट लाग्नुका साथै शरीरको अन्य ठाउँमा पनि चोट लागेको परिवारले जनाएको इलालटिन डटकमले समाचार लेखेको छ । शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका […]

  • २ years अगाडि
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। कालीगण्डकी करिडोर […]

  • २ years अगाडि
पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ
पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ४ कोइराला मार्गबाट सर्लाही घर भइ हाल कोइरालामार्ग बस्ने ३५ वर्षका बिरु परियार र पर्वतको जलजला ९ का २६ वर्षका विनोद पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र रामबजारबाट खटिएको […]

  • २ years अगाडि
‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल
‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल

पर्वत।   कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो । कालीगण्डकी गाउँपालिका–७, […]

  • २ years अगाडि
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम

काठमाडौं। आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर ६,०३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १,७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् । पछिल्लो तीन महिनामा मधेशमा धेरै : नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार यो वर्ष […]

  • २ years अगाडि