समाचार

शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक
शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम […]

  • २ years अगाडि
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक कानुन मन्त्रालयमा बसिरहेको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन नेकपा […]

  • २ years अगाडि
संसदमा गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरुको निर्णय
संसदमा गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो । गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसका एक नेताले […]

  • २ years अगाडि
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन चुस्त दुरुस्त अवस्थामा राख्नको लागि ल्यापटप वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आवश्यकता र माग बढिरहेको बेलामा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई पनि चुस्त दुरुस्त अवस्थामा राख्नको स्थानीय तहमा रहेका छ वटा स्वास्थ्य संस्थाहरूलाई नै ल्यापटप वितरण गरिएको हो । […]

  • २ years अगाडि
पर्वत ट्राफिकद्धारा वैशाखमा नौ लाख राजश्व सङ्कलन
पर्वत ट्राफिकद्धारा वैशाखमा नौ लाख राजश्व सङ्कलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको गत वैशाखमा मात्रै नौ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार वैशाखमा विभिन्न नौ सय ४३ सवारीमाथि गरिएको कारबाहीबाट नौ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । उक्त महिनामा […]

  • २ years अगाडि
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको […]

  • २ years अगाडि
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : प्रमुख रेनु दाहाल
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताउनुभएको छ । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा […]

  • २ years अगाडि
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै

पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको […]

  • २ years अगाडि
जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा
जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा

जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र पठाएका छन्। स्वास्थ्यमन्त्री यादवसहित जसपाकै अर्का मन्त्री दीपक कार्कीको पनि राजीनामापत्र बालुवाटार बुझाइएको उनको सचिवालयले जनाएको छ। दुवैले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन्। अशोक राई नेतृत्वमा ६ जना सांसदसहितले […]

  • २ years अगाडि
बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए। “पूर्वाधार विकाससँगै ग्रामीण […]

  • २ years अगाडि
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त

खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ। दाना लागेका बोट र हुर्कँदो सुन्तलाका बिरुवा आगलागीले ध्वस्त भएका छन्। सुन्तलासँगै कफी, अलैँची, लिची, आपका बोट पनि जलेका छन् । त्यस्तै सुन्तला खेतीमा सिँचाइ गर्नका लागि पानी ल्याउने पाइप पनि आगोले डढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

  • २ years अगाडि
जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक
जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याका आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो […]

  • २ years अगाडि