समाचार

कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”

पर्वत। खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ […]

  • २ years अगाडि
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिए । उनले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताए । […]

  • २ years अगाडि
बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी
बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी

बझाङ- बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी हुनु भएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अभिषेकबहादुर सिहलाइ २ सय ६६ मतले पराजित गर्दै विजयी हुनु भएको हो । विजयी भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको […]

  • २ years अगाडि
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान  र सारंगा सुवेदीको इजलासले पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो । सर्वोच्चले मुख्यमन्त्रीसँग बहुमत भए नभएको परीक्षण प्रदेशसभामा बाटै हुने विकल्ल रहेको भन्दै अधिकारीको नियुक्ति बदर र […]

  • २ years अगाडि
इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता
इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता

काठमाण्डाै – इलाम–२ को हिजो भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिनुभएको छ । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा उहाँले ६ सय ५७ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १ सय ८७ र रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बुले १ सय […]

  • २ years अगाडि
बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता
बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता

काठमाण्डाै – बझाङमा प्रदेश सभा १ (क) मा हिजाे भएकाे उपचुनावकाे मतगणना शुरु भएको छ । छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १ सय ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१, […]

  • २ years अगाडि
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । गत चैत १९ गते राती जलजला २ मा मृत भेटिएका एक दम्पत्तिको हत्यारा अझै पत्ता लागेको छैन् । हत्यामा संग्लन्न अनुसन्धान अधिकृतहरु अनुसन्धान भईरहेको बताउँछन् । तर हत्याराको प्रारम्भिक विवरण समेत प्राप्त हुन सकेको छैन् । अनुसन्धानका लागि सिआइविको टिम परिचालीत छ । जिल्लाको सिंगो टिम परिचालीत छ, तर हत्यारा सामु प्रहरी अझै पुग्न […]

  • २ years अगाडि
इलाममा मतगणना आज रातिदेखि
इलाममा मतगणना आज रातिदेखि

इलाम । इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ । गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर […]

  • २ years अगाडि
बझाङमा प्रदेश सभा निर्वाचन : ४९.१२ प्रतिशत मतदान
बझाङमा प्रदेश सभा निर्वाचन : ४९.१२ प्रतिशत मतदान

बझाङ/शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ )को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९. १२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताउनुभयो। सो क्षेत्रमा २०७९ को […]

  • २ years अगाडि
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न

पर्वत/ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ। मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो । हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, […]

  • २ years अगाडि
पर्वतमा चट्याङ् लागेर दुई जनाको मृत्यु
पर्वतमा चट्याङ् लागेर दुई जनाको मृत्यु

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीय प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी […]

  • २ years अगाडि
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)

पर्वत । नजिकै धौलागिली, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण रेन्जका सेता हिमाल, चारै तिर खुलेका हरिया डाडाँहरु, छेवैमा मनमोहक सल्लाघारी, सगैँ कलात्मक शैलीको कालिका भगवतीको मन्दिर र बिचमा पाहुनाहरुलाई स्वागत गर्न बसेको किङ्ग फिसर होम स्टे । झन्ट सुन्दा यो कतै पोखरा सराङ्गकोट, पुर्बको भेडेटार वा भक्तपुरको नगरकोटको ब्याख्या गरे जस्तो लाग्छ, तर यहाँ हामीेले बर्णन […]

  • २ years अगाडि