नेकपा एमालेले मंगलबार विहान ११ बजेको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । भोलि मंगलबारको बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर पछिल्लो समय मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी विभाजन भएपछि माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया […]