देश/प्रदेश

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि भोली मतदान हुँदैन् । उपनिर्वाचनमा एमालेकै दुई नेता उम्मेदवारको रुपमा खडा भएका छन् । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल एमालेको आधिकारिक उम्मेदवार बनेका छन् भने एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका छन् […]

  • ४ years अगाडि
गण्डकीमा मन्त्रिपरिषद् विस्तार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्‍याएका छन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, […]

  • ४ years अगाडि
लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते
लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते

लमजुङ – बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लामा ठुलो क्षति नपुराए पनि सामान्य क्षति भने भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाका अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेको छ भने ३ जना घाईते भएको जानकारी आएको छ । घाइतेको स्थानीय अस्पताल मै उपचार भइरहेको छ । लमजुङको भुलभुले […]

  • ४ years अगाडि
पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण
पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण

पर्वत/गण्डकी प्रदेशमा पर्वत जिल्लाका एक जना सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वतमा १ जना बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो । तर पर्वतको मोदी गाउँपालिका २ मा होमआइसोलसनमा रहेकी महिलाको मृत्युको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि […]

  • ४ years अगाडि
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन […]

  • ४ years अगाडि
सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री
सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री

पर्वत । प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले जिल्लाका लागि स्वास्थ्य सामाग्रीहरुको जोहो गरेका छन् । सांसद गिरीले विभिन्न निकायहरुसंगको सहयोगमा जिल्लाका लागि आवश्यक अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु संकलन गरी पर्वत अस्पताललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको दोस्रो लहर शुरु भएसंगै देश भरका अस्पतालहरुमा विरामीको चाप बढेको छ भने स्वास्थ्य […]

  • ४ years अगाडि
कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह
कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह

पर्वत- जलजला गाउँपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेको छ । जलजलाले आईतवार विज्ञप्ति निकालेर जारी निर्देशनहरु र मापदण्डहरु पूर्ण पालना गदै कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोगका लागि सवै पक्षसँग अपेक्षा राखिएको जनाएको हो ।‘विपद्को यस घडीमा जलजला गाँपाकिा वादीको रक्षा गर्नु हाम्रो दायित्व हो । यस्तो परिस्थिती […]

  • ४ years अगाडि
फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन
फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन

पर्वत – फलेवास नगरपालिकाले कोभिड–१९ को कारण पर्न सक्ने संकट तथा आपतकालिन अवस्थाका लागि कर्मचारी परिचालन गरेको छ । मुलुकमा बढ्दै गएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण नगरवासीमा पर्ने सक्ने समस्या समधानका लागि कर्मचारी परिचालन गरिएको नगर पमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि थुप्रै काम गरेको दाबी गदै […]

  • ४ years अगाडि
कोरोनाबाट आज पोखरामा २ जनाक्क मृत्यु
कोरोनाबाट आज पोखरामा २ जनाक्क मृत्यु

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ का ७२ वर्षका पुरुष रहेका छन् । वैशाख २२ गते संक्रमित भएका यी पुरुषको उपचारको क्रममा पोखरास्थित ग्यालेक्सी अस्पतालमा मृत्यु भएको हो । यसैगरी पोखरा १३ का ४६ वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको […]

  • ४ years अगाडि
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ ।  कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत […]

  • ४ years अगाडि
कोरोनाबाट बागलुङमा थप दुई जनाको मृत्यु
कोरोनाबाट बागलुङमा थप दुई जनाको मृत्यु

बागलुङ — कोरोना संक्रमणबाट बागलुङस्थित धौलागिरि अस्पतालमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिला र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । दुवै जना अस्पतालको आईसीयूमा उपचाररत थिए । मंगलबार थपिएका दुईसहित बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबारै […]

  • ४ years अगाडि
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु

पर्वत ।  सोमबार पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका प्रदेशमा पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक […]

  • ४ years अगाडि