भदौ ३० गते । कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय तहले पर्यटन पूर्वाधारका कामलाई अगाडि बढाउन थालेका हुन् । इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार […]