गण्डकी प्रदेश

क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित
क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित

बागलुङ : जिल्लाको कालिमाटीमा क्वारेन्टाइनमा रहेका दुईजना भागेर घर गएका छन् । बागलुङ नगरपालिका ७ कालिमाटीमा भारतबाट आएका एक दम्पत्तीलाई स्थानीय वडाले तयार गरेको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा खान बस्नको राम्रो व्यवस्थापन नभएपछि घर गएर बसेको बाबुराम परियारले बताए । भारतबाट आएका अधिकांशलाई कोरोना संक्रमण देखिएकाले क्वारेन्टाइनबाट भागेर गाउँमा गएपछि स्थानीय भने आतंकित भएका छन् […]

  • ५ years अगाडि
ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार
ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन काटेको हो । विगत एक वर्षदेखि समितिले विद्युतको रकम भुक्तानी नगरेका कारण लाईन कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ […]

  • ५ years अगाडि
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

पर्वत ,असार २७ / गएको बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पुणर् रुपमा डुवानमा परेको स्थानीय […]

  • ५ years अगाडि
पर्वतमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि , गण्डकीमा १३ जना थपिए
पर्वतमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि , गण्डकीमा १३ जना थपिए

पर्वत, असार २६ / पर्वतमा थप एक महिला सहित गण्डकीमा प्रदेशमा शुक्रबार १३ जना संक्रमित थपिएका छन । यो संगै पर्वतमा संक्रमितको संख्या ९१ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्वतको कुस्मा नगरपालिकाकी २५ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो […]

  • ५ years अगाडि
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना

पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना  

  • ५ years अगाडि
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

पोखरा, असार २६ गते । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै […]

  • ५ years अगाडि
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो

बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क […]

  • ५ years अगाडि
म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो
म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो

म्याग्दी लगातारको वर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार ९ जना बेपत्ता भएका छन् । ५ वटा घर पहिरोले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली […]

  • ५ years अगाडि
आकर्षक नगद पुरस्कारको फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि
आकर्षक नगद पुरस्कारको फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि

२५ असार, यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ । यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु ७ हजार तथा उपविजेताले नगद रु ४ हजार प्राप्त गर्ने यामाहा सो रुम पोखरा भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि.का अध्यक्ष सरोज श्रेष्ठले […]

  • ५ years अगाडि
पर्वतको महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि
पर्वतको महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि

पर्वत , असार २५/ जिल्लाको महाशिला गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले महाशिला गाउँपालिका ४ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङ साथै स्थानीय महिला स्वास्थ स्वयंसेविकाहरुलाई औषधि हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको हो । कोरोना […]

  • ५ years अगाडि
पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो
पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो

पर्वतमा गत २०७२ सालको भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण कोभिड–१९ को कारण गरिएको लकडाउनले प्रभावित भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू वर्ष सम्झौता भई काम शुरू भएका सबै विद्यालयको निर्माण कार्य सक्ने अनुमान गरेको थियो । तर, लकडाउनका कारण विद्यालयको पुनर्निर्माणको काम बीचमै रोकियो । यही असारमा सक्ने लक्ष्य राखिएकोमा […]

  • ५ years अगाडि