गण्डकी प्रदेश

धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज
धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज

जिल्लाको जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् भने गाउँमा १ जनाको मृत्यु भईसकेको छ । गाउँका अधिकांश घरका पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति […]

  • २ years अगाडि
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो […]

  • ३ years अगाडि
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै

गणेश पौडेल पर्वत । कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ । कोभिका कारण विश्व नै आक्रान्त बनेसँगै पर्वतका गाउँमा रहेका होमस्टेहरु  प्रभावित बनेका थिए । ‘‘गाउँमा एक–अर्काको घर जानसमेत बन्द भएको अवस्थामा बाह्य पर्यटक आउने वातावरण बन्द भयो ।,’’ भुकताङ्ले होमस्टे व्यवस्थापन समितिका […]

  • ३ years अगाडि
नदीजन्य बस्तु संकलनमा जलजला गाउँपालिकाको कडाई
नदीजन्य बस्तु संकलनमा जलजला गाउँपालिकाको कडाई

पर्वत । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य बस्तु उत्खनन् र निकासीमा कडाई गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी ईक्यूप्मेन्ट’ प्रयोग गरि हुने अबैध उत्खनन् रोक्न यस्तो कडाई गरेको हो । कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढि बालुवा आउने भएकाले अबैध उत्खनन्, संकलन र ओसारपसार हुने गरेको थियो । ढुङ्गा, गिटी, बालुवा उत्खनन संकलन […]

  • ३ years अगाडि
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]

  • ३ years अगाडि
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन

पर्वत। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ […]

  • ३ years अगाडि
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो

पर्वत । जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण पर्वतको कुश्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक १ वर्ष पनि टिकाउ भएन । कुश्मा नगरपालिकाको सिल्मीचोदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै भत्किएको हो । स्थानीयवासीहरु पटकपटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भएपनि केही दिनमै पुनः भत्किएको हो […]

  • ३ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ३ years अगाडि
डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !
डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !

माेदी गाउँपालिका-६ डिमुवा (पुरानो गाउँ राम्जा चित्रे) निवासी दिपेश गुरुङ्को उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेको तर जटिल बिमार लागेका कारण खर्च धेरै लाग्ने भएका कारण गुरुङको उपचारमा समस्या भएको हो । घातक राेग डिस्टाेनियाबाट पीडित २२ बर्षीय दिपेश गुरुङको उपचारमा आर्थिक समस्या भएको पीडितका बाबू देउकाजी गुरुङले बताए । गुरुङको […]

  • ३ years अगाडि
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था

पर्वत । पर्वतको जलजला गाउँपालिकाका वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन् । शनिबार बिहानदेखि जारी मतगणना परिणामा अनुसार जलजला १ मा नेकपा एमालेका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ […]

  • ३ years अगाडि
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी

पर्वत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ । शुक्रबार राती मात्रै मतपेटिका सम्बन्धित पालिका केन्द्रमा पुगेका कारण दुई गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । पछिल्लो जानकारी अनुसार जललला गाउँपालिका […]

  • ३ years अगाडि
पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो
पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो

पर्वत । स्थानीय तहको निर्वाचनको क्रममा पर्वतका ७ वटै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवाद बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई मतपेटिका संकलन शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार जिल्लाभर कुल ६५ प्रतिशत मत खसेको छ । कुल १ लाख २२ हजार ५० कुल […]

  • ३ years अगाडि