गण्डकी प्रदेश

जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका

पर्वत । गतबर्षहरुको तुलनामा यस बर्ष ढडेलोले वन विनास भएपछि जिल्लाको विहादी गाउँपािलकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिका भित्रका सामुदायिक वन समूहका उपभोक्ता समितिका पदाधिकारीहरु मार्फत गाउँपालिकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको हो । वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम मार्फत गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीहरुलाई जनचतेना अभिबृद्धि गर्न लागेको हो […]

  • २ years अगाडि
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै

पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको […]

  • २ years अगाडि
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा […]

  • २ years अगाडि
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र सवारी चालक तालिमका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो । सिपको विकास गरि आत्मनिर्भर, स्वरोजगार बन्न […]

  • २ years अगाडि
जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक
जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याका आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो […]

  • २ years अगाडि
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”

पर्वत। खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ […]

  • २ years अगाडि
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिए । उनले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताए । […]

  • २ years अगाडि
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

पोखरा। आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत […]

  • २ years अगाडि
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । गत चैत १९ गते राती जलजला २ मा मृत भेटिएका एक दम्पत्तिको हत्यारा अझै पत्ता लागेको छैन् । हत्यामा संग्लन्न अनुसन्धान अधिकृतहरु अनुसन्धान भईरहेको बताउँछन् । तर हत्याराको प्रारम्भिक विवरण समेत प्राप्त हुन सकेको छैन् । अनुसन्धानका लागि सिआइविको टिम परिचालीत छ । जिल्लाको सिंगो टिम परिचालीत छ, तर हत्यारा सामु प्रहरी अझै पुग्न […]

  • २ years अगाडि
पर्वत ठूलीपोखरी-पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन
पर्वत ठूलीपोखरी-पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

पोखरा । पर्वत ठूलीपोखरी_पोखरा सम्पर्क समाजको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना दिनुहुने सबैले आपसी सहयोग र सद्भाव बढाउन आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कुश्मा १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले समाजले ठुलीपोखरीबाट पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सहयोग […]

  • २ years अगाडि
बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन
बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन

प्रदिप सापकोटा । म्याग्दीको बेनी नगरपालिका-२,हाँडेभिरमा साहसिक खेल स्केट हाउस सञ्चालनमा आएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा १० बर्ष विताएर फर्किएका बेनी नगरपालिका–९,काउँलेका देबेन्द्र श्रेष्ठले करिब २५ लाखको लगानीमा क्याफे सहित स्केट हाउस बनाएका छन् । म्याग्दी र जलजला गाउँपालिका क्षेत्रमा रहेका स्केट खेलका पारखीका लागि लक्षित गरी नयाँ बर्ष २०८१ साल बैशाख […]

  • २ years अगाडि
पर्वतमा चट्याङ् लागेर दुई जनाको मृत्यु
पर्वतमा चट्याङ् लागेर दुई जनाको मृत्यु

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीय प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी […]

  • २ years अगाडि