खेलकुद

ओलम्पिकका लागि पाकिस्तानी प्रधानमन्त्री बेइजिङ गए, भारतले कूटनीतिक बहिष्कार गर्ने
ओलम्पिकका लागि पाकिस्तानी प्रधानमन्त्री बेइजिङ गए, भारतले कूटनीतिक बहिष्कार गर्ने

शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा शितकालीन ओलम्पिक सुरू हुँदैछ। उद्घाटन् समारोहका लागि विदेशी पाहुना बेइजिङ पुग्ने क्रम जारी छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि बेइजिङका लागि प्रस्थान गरिसकेका छन्। चीनले पहिलो पटक आयोजना गर्न लागेको शितकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने खान एकमात्र दक्षिण एसियाली नेता हुन्। पाकिस्तानले प्रधानमन्त्री पठाउँदा चीनको अर्को छिमेकी भारतले भने बेइजिङमा […]

  • ३ years अगाडि
कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग
कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

दोहा– कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ को टिकट बिक्री सुरु भएसँगै विश्वभर ठूलो माग बढेको छ । प्रारम्भिक बिक्री अवधिको पहिलो २४ घण्टामा विश्वभरका प्रशंसकहरूले १२ लाख टिकट माग भएको छ । ३२ राष्ट्रको सहभागिता हुने उक्त खेलमा करिब १२ लाख खेल प्रेमी भित्र्याउने कतारको लक्ष्य छ । टिकटका लागि माग गरिएको संख्या […]

  • ३ years अगाडि
फिफा वरियतामा नेपालको सुधार
फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ– फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो। नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ। गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता […]

  • ३ years अगाडि
२१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगन
२१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगन

भदौ दोस्रो सातादेखि फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगन गरिएको छ। पछिल्लो समय फिलिपिन्समा कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँको सरकारले गरेको लकडाउनका कारण फिलिपिन्स भलिबल फेडेरेसनले तत्कालललाई च्याम्पियनसिप रोकेको हो। यसअघि च्याम्पियनसिप फिलिपिन्सका क्लार्क र सेविकमा अगस्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका थियो। च्याम्पियनसिप स्थगन गरिएपछि एसियन भलिबल […]

  • ३ years अगाडि
टोकियो ओलम्पिकमा यी हुन् सर्वाधिक पदक जित्ने राष्ट्र, नेपाल पदकविहीन
टोकियो ओलम्पिकमा यी हुन् सर्वाधिक पदक जित्ने राष्ट्र, नेपाल पदकविहीन

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस […]

  • ३ years अगाडि
२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन
२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। ‘यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन […]

  • ३ years अगाडि
यस्तो छ अहिलेसम्मको ओलम्पिक पदक तालिका…
यस्तो छ अहिलेसम्मको ओलम्पिक पदक तालिका…

जापानमा जारी टोक्यो ओलम्पिक २०२० मा हालसम्म सयौं खेल सम्पन्न भइसकेका छन्। नेपाली समयअनुसार बिहीबार दिउँसो १ बजेर १५ मिनेटसम्मको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकाले सबैभन्दा बढी ३७ वटा पदक जितेको छ। तर स्वर्ण पदकको संख्यामा चीन अगाडि छ। चीनले हालसम्म १४ स्वर्ण पदक, ६ रजत पदक र ९ कास्यसहित २९ वटा पदक हात पारेको छ। यस्तै […]

  • ३ years अगाडि
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज

काठमाडौं । टोकियो ओलम्पिकमा आज नेपाली पौडीबाज गौरिका सिंहले प्रतिष्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  प्रतिष्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा चार खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । […]

  • ३ years अगाडि
टोकियो ओलम्पिक: पहिलो स्वर्ण चीनलाई
टोकियो ओलम्पिक: पहिलो स्वर्ण चीनलाई

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत चीनकी याङ कियानले पहिलो स्वर्ण पदक जितेकी छिन्। आसाका शुटिङ रेन्जमा शनिवार विहान आयोजित फाइनल चरणको खेलमा याङले महिला १० मीटर एयर राइफल विधातर्फ स्वर्ण पदक जितेकी हुन्। २१ वर्षीय याङले अन्तिम चरणमा रसियन ओलम्पिक कमिटीकी आनास्तासिया गालाशिमालाई ०.७ अंकले पराजित गरेकी हुन्। याङले अन्तिम चरणमा ९.८ अंक बटुल्दा उनको […]

  • ४ years अगाडि
इटालीविरुद्ध स्पेनः को जित्ला ?
इटालीविरुद्ध स्पेनः को जित्ला ?

समाचार विश्लेषण । विश्वकप जितिसकेका फुटबलका दुई महाशक्ति इटाली र स्पेनबीच युरोकपको सेमिफाइनल प्रतिष्पर्धा हुँदैछ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले कस्ले जित्छ भन्ने अनुमान लगाउन कठिन छ । फिफा वरियतामा स्पेन छैठौं र इटाली सातौं नम्बरमा छन् । यसकारण पनि दुई टोलीको स्तरमा खासै फरक छैन । तर, खेल्ने शैली भने निकै फरक छ […]

  • ४ years अगाडि
साफ च्याम्पियनसिप र एएफसी कप क्वालिफायरका लागि ५० सदस्यीय प्रारम्भिक टोली छनौट
साफ च्याम्पियनसिप र एएफसी कप क्वालिफायरका लागि ५० सदस्यीय प्रारम्भिक टोली छनौट

काठमाडौं । साफ च्याम्पियनसिप र एएफसी एशियन कप छनौटको क्वालिफायर राउण्डका लागि ५० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एशियन कप छनौटको क्वालिफायर राउण्डका लागि तयारी गर्न प्रशिक्षणका लागि ५० खेलाडी छनौट गरेका हुन् । प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा […]

  • ४ years अगाडि
युरोकपमा आज समुह डी का दुई खेल हुदै, कस्तो छ नकआउटमा पुग्ने समीकरण ?
युरोकपमा आज समुह डी का दुई खेल हुदै, कस्तो छ नकआउटमा पुग्ने समीकरण ?

काठमाडौँ । युरोकप अन्तर्गत आज दुई खेल हुदै छन् । समुह डी अन्तर्गतका दुई खेल क्रोसिया र स्कटल्याण्ड तथा इङल्याण्ड र चेक रिपब्लिक बीच नेपाली समय अनुसार राति १२:४५ बजे खेल हुदै छ । समुह डी अन्तर्गत चेक रिपब्लिकले २ खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने इङल्याण्डले […]

  • ४ years अगाडि