खेलकुद

करातेको स्वर्ण एपीएफ र पुलिसलाई
करातेको स्वर्ण एपीएफ र पुलिसलाई

पर्वत, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको कराँतेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वणीम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ । बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं. १ का आशिष् […]

  • २ years अगाडि
अञ्जनको ह्याट्रिकमा नेपालको जित
अञ्जनको ह्याट्रिकमा नेपालको जित

अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्‍यो। अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरे। विमल घर्तिमगरको फ्रिकिकमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए। त्यसअघि खेलको १७ मिनेटमा बंगलादेशले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाएको थियो। बंगलादेशका कप्तान जमाल […]

  • २ years अगाडि
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने

पर्वत। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ […]

  • २ years अगाडि
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ

राजाराम पौडेल : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् । खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे […]

  • २ years अगाडि
विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को को समेटिए टोलिमा ?
विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को को समेटिए टोलिमा ?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप छनोट खेल्ने अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले मंगलबार क्रिकेटर गुल्सन झालाई समेट्दै अन्तिम १४ को टुंगो लगाएका हुन् । गुल्सनले करण केसीको ठाउँ पाएका हुन् । केसीको स्वास्थ्यमा समस्या देखिएको छ । चार देशीय टी-२० शृंखला खेल्न नेपाल […]

  • २ years अगाडि
राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल चितवनमा हुने
राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल चितवनमा हुने

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेल चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता चैतको दोस्रो साता आयोजना गर्ने जनाएको छ । पहिलो चरणको खेल चितवनमा गर्नका लागि एन्फाले भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका […]

  • २ years अगाडि
आयरल्यान्डसँग नेपाल १६ रनले पराजित
आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो […]

  • २ years अगाडि
राखेपको समस्या समाधान : सहसचिव पोखरेललाई अधिकार प्रत्यायोजन
राखेपको समस्या समाधान : सहसचिव पोखरेललाई अधिकार प्रत्यायोजन

राष्ट्रिय खेलकुद परिषद (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्ग्याउन नसक्दा लामो समयदेखि नेतृत्वविहीन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरिएको छ ।   युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदको अध्यक्षको […]

  • २ years अगाडि
सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने
सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

काठमाडौं- नेपाल खेलकुद महासंघ (नेकोस)ले बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइ पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठकले […]

  • २ years अगाडि
ओलम्पिकका लागि पाकिस्तानी प्रधानमन्त्री बेइजिङ गए, भारतले कूटनीतिक बहिष्कार गर्ने
ओलम्पिकका लागि पाकिस्तानी प्रधानमन्त्री बेइजिङ गए, भारतले कूटनीतिक बहिष्कार गर्ने

शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा शितकालीन ओलम्पिक सुरू हुँदैछ। उद्घाटन् समारोहका लागि विदेशी पाहुना बेइजिङ पुग्ने क्रम जारी छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि बेइजिङका लागि प्रस्थान गरिसकेका छन्। चीनले पहिलो पटक आयोजना गर्न लागेको शितकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने खान एकमात्र दक्षिण एसियाली नेता हुन्। पाकिस्तानले प्रधानमन्त्री पठाउँदा चीनको अर्को छिमेकी भारतले भने बेइजिङमा […]

  • २ years अगाडि
कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग
कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

दोहा– कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ को टिकट बिक्री सुरु भएसँगै विश्वभर ठूलो माग बढेको छ । प्रारम्भिक बिक्री अवधिको पहिलो २४ घण्टामा विश्वभरका प्रशंसकहरूले १२ लाख टिकट माग भएको छ । ३२ राष्ट्रको सहभागिता हुने उक्त खेलमा करिब १२ लाख खेल प्रेमी भित्र्याउने कतारको लक्ष्य छ । टिकटका लागि माग गरिएको संख्या […]

  • २ years अगाडि
फिफा वरियतामा नेपालको सुधार
फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ– फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो। नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ। गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता […]

  • ३ years अगाडि