काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २२० र ६०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०५ जना गरी कुल ७ हजार जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् […]
काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उहाँका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य […]
पर्वत/गण्डकी प्रदेशमा पर्वत जिल्लाका एक जना सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वतमा १ जना बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो । तर पर्वतको मोदी गाउँपालिका २ मा होमआइसोलसनमा रहेकी महिलाको मृत्युको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि […]
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]
सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत […]
बागलुङ — कोरोना संक्रमणबाट बागलुङस्थित धौलागिरि अस्पतालमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिला र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । दुवै जना अस्पतालको आईसीयूमा उपचाररत थिए । मंगलबार थपिएका दुईसहित बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबारै […]
काठमाडौं, २ जेठ । कोरोना संक्रमणबाट आज थप १४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ जना र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले […]
पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला […]
पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा […]