अर्थ/वाणिज्य

पर्वत उद्योग बाणिज्य संघको मनोनयन चैत ३ गते
पर्वत उद्योग बाणिज्य संघको मनोनयन चैत ३ गते

पर्वत- आगामी चैत ७ गते हुने पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व निर्वाचनका लागि तालिका सार्वजनिक गरिएको छ । निर्वाचन आउन ९ दिन बाँकी रहँदा निर्वाचन तालिका प्रकाशन गरिएको हो । तालिका अनुसार चैत १ गते मतदाता नामावली प्रकाशन गरिने छ भने चैत २ गते मतदाता नामावलीमाथि दावी बिरोधको कार्यक्रम राखिएको छ । चैत २ गतेनै […]

  • ४ years अगाडि
उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन सरगर्मी, पौडेलको नेतृत्वमा व्यवसायीको लोकतान्त्रिक प्यानल घोषणा
उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन सरगर्मी, पौडेलको नेतृत्वमा व्यवसायीको लोकतान्त्रिक प्यानल घोषणा

पर्वत : आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि लामो समयसम्म व्यापार व्यवसायमा आवद्ध रहेका व्यवसायीहरुले व्यवसायिक साझा समूह बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाम कुस्मा बजारसहित जिल्लाका अन्य ठाउँका उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘संस्थामा सुसाशन: व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानलको रुपमा शिव शर्मा […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ

पर्वत/आगामी चैत ७ गते तय भएको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढिरहेको बेला व्यावसायिहरु समेत पार्टीगत रुपमा विभक्त बनेका छन् । संघको आगामी कार्यकालका लागि वामपन्थी निकट व्यावसायिहरु र काँग्रेस निकट व्यावसायिहरुका बीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनमा वामपन्थीहरुले साझा, समावेशी उम्मेदवारी दिने गरि प्यानल बनाएका छन् भने नेपाली काँग्रेसले एकल लोकतान्त्रिक प्यानल […]

  • ४ years अगाडि
समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण: मन्त्री तुम्बाहाम्फे
समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण: मन्त्री तुम्बाहाम्फे

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले सहकारीको माध्यमबाट टोल, समाज हुँदै मुलुकलाई समृद्धि बनाउन सकिने बताएकी छन् । राष्ट्रिय सहकारी महासङ्घले पोखरामा आयोजना गरेको ‘सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री तुम्बाहाम्फेले मुलुकको समृद्धिका लागि सहकारी भूमिका महत्वपूर्ण हुने बताएकी छन् । उनले सहकारीमा […]

  • ४ years अगाडि
विश्व बैंकले गर्‍यो पर्वतको फलेबास नगरपालिका सहित १२ नगरपालिकासँग शसर्त अनुदान सम्झौता
विश्व बैंकले गर्‍यो पर्वतको फलेबास नगरपालिका सहित १२ नगरपालिकासँग शसर्त अनुदान सम्झौता

काठमाडौं । नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि पर्वतको फलेबास नगरपालिका सहित विभिन्न १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारकोतर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय […]

  • ४ years अगाडि
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा

पर्वत । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनले १० अर्व रुपैयाँको परियोजना सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ । उहाँले परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयको ईजाजत समेत पाईसकेकाले परियोजना अगाडी बढाउन सहज भएको बताउनुभयो । पन्तले बिदेशमा रहेका नेपालीहरुले नेपालको विकास र समृद्धि देख्न चाहिरहेको भन्दै त्यसका लागि गैर आवासीय […]

  • ४ years अगाडि
लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल
लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन र विद्युत् […]

  • ४ years अगाडि
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि […]

  • ४ years अगाडि
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पाेखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन् । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ का कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र […]

  • ४ years अगाडि
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र […]

  • ४ years अगाडि
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । कार्यालयले आज चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको थियो । यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड […]

  • ४ years अगाडि
पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल
पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल

पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित भएका छन् ।  सुनचाँदी व्यवसायीको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेल निर्वाचित भएका ह्ुन । उनी पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष समेत हुन । त्यस्तै संघको उपाध्यक्षमा मोहलाल विश्वकर्मा, विनोद विक्रम पोख्रल, सचिवमा कुलबहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विस्वकर्मा, सहसचिवमा सुर्य रसाइली, सहकोषाध्यक्षमा टिकाराम […]

  • ४ years अगाडि