• होमपेज
  • यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित सस्तो टिकट अफर
अर्थ/वाणिज्य

यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित सस्तो टिकट अफर

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ वर्ष लक्षित अफर सार्वजनिक गरेको छ । जस अनुसार निकै सस्तो मूल्यमा विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने भएको छ ।

एयरलाइन्सले आफ्नो मोबाइल एप्सबाट टिकट खरिद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकट किन्न सकिने बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook