राजनीति

प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटी ‘माछा बजार’ : सुरेन्द्र पाण्डे
प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटी ‘माछा बजार’ : सुरेन्द्र पाण्डे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताउनुभएको छ । नेकपा निकट जनसांस्कृतिक महासङ्घले सोमबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनै पनि बेला अदालत […]

  • ४ years अगाडि
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सोमबार साँझ शीतलनिवास पुगेका छन्। नेकपा विवाद र राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको  चिनियाँ टोलीले उच्च नेताहरुसँग भेट गरेकै बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्। साँझ ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले चिनियाँ भ्रमणबारे राष्ट्रपतिसँग परामर्श गर्ने अनुमान गरिएको छ।

  • ४ years अगाडि
नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला सम्पन्न, ओलीले चालेको स्वेच्छाचारी कदम आत्मघाती भएको निष्कर्ष
नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला सम्पन्न, ओलीले चालेको स्वेच्छाचारी कदम आत्मघाती भएको निष्कर्ष

पर्वत/नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल […]

  • ४ years अगाडि
ओलीलाई झलनाथले भनेः गोमन सर्प जस्ता जहाँ देख्यो त्यही ठुङ्ने
ओलीलाई झलनाथले भनेः गोमन सर्प जस्ता जहाँ देख्यो त्यही ठुङ्ने

नेकपाका प्रचण्ड–नेपाल समूहका नेता नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई गोमन साँपसँग तुलना गरेका छन् । शुक्रबार बबरमहलसस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले प्रधानमन्त्री ओलीले नेताहरुमाथि रिसइवी देखाउने गरेका कारण ओलीलाई गोमन साँपसँग तुलना गरेका हुन् । ‘ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने,’ उनले भने । नेता खनालले दुवै अध्यक्ष […]

  • ४ years अगाडि
यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट
यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास,प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम जुली कुमारी महतो महिला बालबालिका र दावा लामाले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी विमला विश्वकर्मा उद्योग […]

  • ४ years अगाडि
मन्त्रिपरिषदको हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?
मन्त्रिपरिषदको हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री भएका छन् । गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा […]

  • ४ years अगाडि
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा

काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ । बुधबार (आज) विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने […]

  • ४ years अगाडि
सरकारकाे कदमकाे खुलेरै विराेध गर्नुपर्छ : कांग्रेस
सरकारकाे कदमकाे खुलेरै विराेध गर्नुपर्छ : कांग्रेस

काठमाण्डौ – कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार (भोलि) बस्ने गरी सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको समीक्षासहितका एजेण्डामा छलफल गरेर धारणा बनाउन मङ्गलबार (हिजो) देखि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो । बुधबार गगन थापा, बलबहादुर केसी, आनन्द ढुङ्गाना र रामशरण महतले धारणा राखेका छन् । बैठकमा […]

  • ४ years अगाडि
प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)
प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागी माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ । संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागीहरू । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ ।

  • ४ years अगाडि
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा […]

  • ४ years अगाडि
माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए
माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए

काठमाडौं । काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । मंगलबार राजधानीमा आयोजित बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो । आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ […]

  • ४ years अगाडि
प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य
प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य

काठमाडौं– नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पक्षमा ३१५ सांसद देखिएका छन्। मंगलबार सो पक्षको भेलामा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। एकीकृत पार्टीको रुपमा रहँदा नेकपामा ४४६ सदस्य छन्। एकताका बेला ४४१ सदस्य रहेकोमा पछि ५ जना थपिएका थिए। विभाजनको प्रयासअघि विवादको नेतृत्व गरेका केपी शर्मा ओली र […]

  • ४ years अगाडि