राजनीति

खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला
खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र […]

  • ४ years अगाडि
माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न
माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् । शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे । ‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका […]

  • ४ years अगाडि
माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?
माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा […]

  • ४ years अगाडि
सरकार गठनबारे एमाले र जसपाबीचको छलफल ‘सकारात्मक’
सरकार गठनबारे एमाले र जसपाबीचको छलफल ‘सकारात्मक’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी थिए। थापाका अनुसार भोलि पनि दुई दलबीच कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ। आजको छलफलमा एमालेको तर्फबाट […]

  • ४ years अगाडि
कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?
कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो। एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी […]

  • ४ years अगाडि
बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री
बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री

काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफू शीतको थोपा बनी मुस्कुराई रहने बताएकी छन् । साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देख्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् । पार्टी अध्यक्षसमेत रहेका केपी […]

  • ४ years अगाडि
अब सत्ता समीकरण कस्तो ?
अब सत्ता समीकरण कस्तो ?

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गरिदिएसँगै राजनीतिक दलहरूले नयाँ सत्ता समीकरणको गृहकार्य थालेका छन्। केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनसहित बहुमतको प्रधानमन्त्रीका रूपमा छन्। तर, माओवादी केन्द्रको मंगलबार बसेको बैठकले विश्वासको मत फिर्ता लिने/नलिने विषयमा कुनै निर्णय गरेन। बरु उक्त पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन, सरकार गठन र आगामी राजनीतिक प्रक्रियाका विषयमा कांग्रेस […]

  • ४ years अगाडि
संसद् बैठक अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
संसद् बैठक अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नु अगाडि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक मंगलबार बसेको थियो। आजको बैठकमा पनि आगामी राजनीतिक परिस्थिति र सत्ता समीकरणबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मंगलबारको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नयाँ राजनीतिक घटनाक्रम, संसद […]

  • ४ years अगाडि
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा

काठमाडौं : निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ। आयोगले पठाएको सो पत्र सचिवालयमा दर्ता भइसकेको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको थियो। यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु भने सत्तापक्षकै सिटमा बस्ने भएका छन् । […]

  • ४ years अगाडि
अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित
अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित

नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ। योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ […]

  • ४ years अगाडि
प्रचण्ड पनि फैसला पुनरवलोकनमा नजाने
प्रचण्ड पनि फैसला पुनरवलोकनमा नजाने

नेकपा नाम ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलाविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड पक्ष पनि पुनरवलोकनमा नजाने भएको छ। माधवकुमार नेपाल र झलनाथ खनालसहित प्रचण्डसँगनिकट समूह एमालेमै फर्किएपछि प्रचण्ड पक्ष पुनरवलोकनमा नजाने निर्णयमा पुगेको हो। केपी ओली समूह भने फैसलाबाट खुसी भएको छ। सो समूहले पार्टी कार्यालयमा एमालेको बोर्ड राखिसकेको छ। आइतबार सर्वोच्च […]

  • ४ years अगाडि
विप्लवका कार्यकर्ता भन्छन्– जनक्रान्ति फेरि गरिन्छ
विप्लवका कार्यकर्ता भन्छन्– जनक्रान्ति फेरि गरिन्छ

गुल्मी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले   शीर्ष तहका नेताहरु पक्राउ परी थुनामा रहेकाले पार्टीप्रति जनाधार घट्दै गएको र सरकार पनि समस्यामा परेका कारण आफ्नो पार्टी वार्ताद्वारा शान्तिपूर्ण राजनीतिमा गएको तर जनाधार बढेपछि फेरि जनक्रान्ति सुरु गरिने बताएका छन् । सो पार्टीका गुल्मी जिल्ला सचिवालय सदस्य पूर्णबहादुर तरामुले फेरि जनक्रान्तिमा जानुपर्ने […]

  • ४ years अगाडि