• होमपेज
  • यी हुन् केपी ओलीले स्पष्टीकरण सोध्न लागेका ३२ सांसद (सूचीसहित)
Breaking News

यी हुन् केपी ओलीले स्पष्टीकरण सोध्न लागेका ३२ सांसद (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्दै छ । संघीय  २७ र प्रदेशका पाँच गरी ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भएको बताइएको छ । २७ सांसदलाईआजै स्पष्टीकरणपत्र पठाइने एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली यस्तो छ–

विज्ञापन

१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दिपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद १) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook