राजनीति

ओलीले बोलाए संसदीय दलको बैठक
ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए। बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ। हरेक पटकको बैठकमा १\२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर […]

  • ४ years अगाडि
एमाले-माओवादी सत्ता गठबन्धन भत्किन सुरु, पहिलो निशानामा मुख्यमन्त्री शाही
एमाले-माओवादी सत्ता गठबन्धन भत्किन सुरु, पहिलो निशानामा मुख्यमन्त्री शाही

सर्वोच्च अदालतले दुई पार्टी ब्युँताएपछि एमालेको पहिलो निशानामा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही परेका छन्। अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो। त्यससँगै संघ र प्रदेशमा एमाले र माओवादी केन्द्रले गरेको सत्ता गठबन्धन भत्किन सुरु भएको छ। मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश सांसद बनेका यामलाल कँडेलले बुधबार दलको […]

  • ४ years अगाडि
पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई
पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने प्रयास विरुद्ध राष्ट्रिय भेलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाबारे विज्ञप्ती जारी गर्दै भट्टराईले एमालेलाई कम्पनीमा रुपान्तरण गर्ने प्रयासविरुद्ध भेलामार्फत अभिमत व्यक्त भएको उल्लेख गरेका हुन् । विज्ञप्तीमा राष्ट्रिय भेलाको पहिलो दिनको समिक्षा गरिएको छ । भेलामा प्रस्तुत […]

  • ४ years अगाडि
एमाले विभाजनका लागि ओली सुनियोजित रुपमा लागेको नेपाल पक्षको निष्कर्ष, (यस्तो छ कार्यपत्रको पूर्णपाठ)
एमाले विभाजनका लागि ओली सुनियोजित रुपमा लागेको नेपाल पक्षको निष्कर्ष, (यस्तो छ कार्यपत्रको पूर्णपाठ)

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न सुनियोजित ढंगबाट अघि बढेको आरोप लगाउँदै ८ पृष्ठ लामो कार्यपत्र आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरेका छन्। ओलीले पार्टी एकतापूर्व र पार्टी एकतापछि पनि स्वेच्छाचारी ढंगबाट काम गरेर गुटबन्दीलाई प्रश्रय दिँदा मुलुक पुनः राष्ट्रिय राजनीति […]

  • ४ years अगाडि
नेकपा एमाले कार्यकर्ता भेला शुरु हुँदै देशभरबाट २ हजार बढि नेता कार्यकर्ता काठमाण्डौमा
नेकपा एमाले कार्यकर्ता भेला शुरु हुँदै देशभरबाट २ हजार बढि नेता कार्यकर्ता काठमाण्डौमा

काठमाडौं ।आज शुरु हुने नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला केही बेरमा शुरु हुने भएको छ । देशभरबाट भेलाका लागि २ हजार बढि नेताहरु काठमाण्डौमा भेलाका लागि आईसकेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  यसअघि मंगलबार नै तयारी पूरा भएको भन्दै सो समूहले पत्रकार सम्मेलन पनि आयोजना गरिसकेको छ । यस कार्यकर्ता भेलाले ओलीलाई […]

  • ४ years अगाडि
राष्ट्रपती साँक्षी राखेर दिएको प्रधानमन्त्री ओलीको सन्देशले राजनीतिक वृत्तमा तरंग…..
राष्ट्रपती साँक्षी राखेर दिएको प्रधानमन्त्री ओलीको सन्देशले राजनीतिक वृत्तमा तरंग…..

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै ओलीले चुनावमा जाने काम प्रतिगमन नभएको जिकिर गरे । ‘संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधि सभा विघटन हुन्छन्,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरसँग […]

  • ४ years अगाडि
‘मुठभेड’को दिशामा एमाले– योगेशको जवाफले बालुवाटारमा खैलाबैला
‘मुठभेड’को दिशामा एमाले– योगेशको जवाफले बालुवाटारमा खैलाबैला

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको दुई हप्तामै संसद्को सबैभन्दा ठूलो एवं सत्तारुढ दल एमालेका दुई पक्ष मुठभेडको दिशामा अघि बढेको संकेतहरू देखिएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत गतिविधि नरोके कारवाही गर्ने चेतावनी दिइरहँदा यता वरिष्ठ नेता झलनाथ खनाल-नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता […]

  • ४ years अगाडि
ओलीलाई प्रधानमन्त्रीबाट नहटाए मुलुकलाई ठूलो भड्खालोमा हाल्छन् – वरिष्ठ नेता पौडेल
ओलीलाई प्रधानमन्त्रीबाट नहटाए मुलुकलाई ठूलो भड्खालोमा हाल्छन् – वरिष्ठ नेता पौडेल

पर्वत — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिए । पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले उनको […]

  • ४ years अगाडि
सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो – माधव नेपाल
सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् । विभाजनउन्मुख देखिएको एमालेको दुई समूहका शीर्ष नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । तर दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेन । […]

  • ४ years अगाडि
प्रचण्डलाई ओलीको फोन : भेट गरौं न
प्रचण्डलाई ओलीको फोन : भेट गरौं न

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका […]

  • ४ years अगाडि
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।

  • ४ years अगाडि
अपडेट : विष्फोट स्थलमा गोइत समूहको पर्चा फेला, दुई जना घाइतेलाई काठमाडौं पठाइँदै
अपडेट : विष्फोट स्थलमा गोइत समूहको पर्चा फेला, दुई जना घाइतेलाई काठमाडौं पठाइँदै

सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बिष्फोटमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । च्यातिएको अवस्थामा गोइत समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ । बम विस्फोटमा ७ जना घाइते भएका छन् । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही ३० वर्षीय […]

  • ४ years अगाडि