राजनीति

सभामुखप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश -‘संसद्‍मा एमसीसी रोक्नेलाई ठेगान लगाउँछौं’
सभामुखप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश -‘संसद्‍मा एमसीसी रोक्नेलाई ठेगान लगाउँछौं’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव संसद्‍मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। ‘प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्‍मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस […]

  • ४ years अगाडि
जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा
जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले जसपाको अनिर्णयका कारण वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । ‘जसपाले धेरै घुमाउरो कुरा गर्नु हुँदैन,’ उनले भने, ‘तपाईहरु प्रधानमन्त्री ओलीलाई […]

  • ४ years अगाडि
ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप
ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीको रुपमा देखापरेको भन्दै सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियन (संघ)द्वारा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वाेधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता कब्जा गर्ने होडबाजीमा रहेको खुलासा […]

  • ४ years अगाडि
अब बादलको जागिर पनि चट
अब बादलको जागिर पनि चट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो नेकपा माओवादी केन्द्रले पदमुक्त गरेका चारजनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेलगत्तै राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई समेत निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ । यस प्रयोजनका लागि माओवादी केन्द्रले राष्ट्रियसभामा थापाले दल त्याग गरेको भन्दै आज सूचना दर्ता गराएको हो । थापासँग अर्का सांसद् चन्द्रवहादुर खड्कासँग स्पष्टीकरण सोधिएको संसदीय दलका […]

  • ४ years अगाडि
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभए पनि मन्त्री बन्नेहरु ‘पदलोलुप’को झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्‍याउने काम गरेको बताएका छन्। रावले सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्‚ ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद […]

  • ४ years अगाडि
माधव नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरहरु)
माधव नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरहरु)

नेकपा एमालेभित्र अन्तरविरोध बढ्दै जाँदा माधव नेपाल निकट युवा संघले छुट्टै पार्टी कार्यालय खोलेको छ । नेपाल निकट युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो ।  यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेताहरु रघुजी पन्तलगायतका युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • ४ years अगाडि
केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल
केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल

काठमाण्डाैँ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गुटको मात्र अध्यक्ष भएको दावी गरेका छन्। उनले आफुलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागी निलम्बन गरेको जानकारी दिँदै ओलीले […]

  • ४ years अगाडि
माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच झुट
माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच झुट

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई निलम्बन गरेको पत्रमा केही अस्वाभाविक तथ्य फेला परेका छन् । पहिलो, नेता नेपाललाई चैत ८ मा स्पष्टीकरण सोधियो । चार दिनपछि नेपालले जवाफ पठाए, तर नेता नेपालको जवाफमा चित्त नबुझेर निलम्बनको कारबाही २६ दिनअघि अर्थात् फागुनको १६ गतेको मितिमा उक्त […]

  • ४ years अगाडि
रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई दिइन् यस्तो कडा चुनौती
रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई दिइन् यस्तो कडा चुनौती

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँक्रीले प्रतिवाद गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत झाँक्रीले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही कमजोरहरूको अन्तिम अस्त्र भएको बताउनुभएको छ । ‘कमजोरहरूको अन्तिम अस्त्र हो । जोडले चिच्याउने, गाली गर्ने, […]

  • ४ years अगाडि
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए। प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक […]

  • ४ years अगाडि
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरणको जवाफका साथमा पुनः स्पष्टीकरण सोधेको छ । २० बुँदे लामो पत्रमा नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीसँग कस्ले निहुँ खोजेको ? प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो ? भन्दै प्रश्नै-प्रश्न गरेको छ । पत्रको बुँदा नम्बर ११ […]

  • ४ years अगाडि
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।’ […]

  • ४ years अगाडि