• होमपेज
  • देउवाको नेतृत्वमा सरकारको दाबी, १४९ सांसदको साथ
Breaking News

देउवाको नेतृत्वमा सरकारको दाबी, १४९ सांसदको साथ

सरकारको दाबी गर्न विपक्षी गठबन्धन शीतलनिवास प्रस्थान

काठमाडौं । सरकारको दाबी गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास प्रस्थान गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकारको दाबी गर्दै १४९ जना सांसदको हस्ताक्षर बोकेर शीतलनिवासतर्फ लागेको एक नेताले जानकारी दिए ।

विज्ञापन

त्यसअघि विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook