राजनीति

नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष
नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको तीन निष्कर्ष

काठमाडौं । नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन् ।शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको भेलाले पार्टीले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग पनि गरेको छ ।  भेलाले मुख्यरुपमा तीन निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । भेलाले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव […]

  • ३ years अगाडि
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीमा रहेको बताएका छन् । दिल्लीबाट बरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलन एकिकरणका लागि आफु समाजवादी पार्टीमा रहेको स्पष्ट पारेका हुन् । दिल्लीमा उपचार गराईरहेका बरिष्ठ नेता खनालले समाजवादी पार्टीमा रहेको सन्देश सचिवालय मार्फत जारी गराएका हुन् । ‘भारतको नयाँदिल्ली […]

  • ३ years अगाडि
देउवा, नेपाल र मबीच मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ : प्रचण्ड
देउवा, नेपाल र मबीच मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने,“आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो […]

  • ३ years अगाडि
एमाले समाजवादी ९५ सदस्यीय, ३१ सांसद रहेको दाबी
एमाले समाजवादी ९५ सदस्यीय, ३१ सांसद रहेको दाबी

काठमाडौँ — प्रस्तावित एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । ९५ जनामा हाल एमालेमा रहेको ५८ केन्द्रीय सदस्य छन् । बाँकी केन्द्रीय सदस्य अहिले दल विभजानका क्रममा थपिएको हो । त्यस्तै, संघीय संसद्‌मा रहेका ३१ जना सांसद पनि एमाले समाजवादी समूहमा जोडिएको नेता राजेन्द्र पाण्डेले जानकारी […]

  • ३ years अगाडि
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी […]

  • ३ years अगाडि
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। उक्त समूहकाे केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो। नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए। पार्टीकाे नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

  • ३ years अगाडि
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी

एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव […]

  • ३ years अगाडि
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

  • ३ years अगाडि
आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा
आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभामा मंगलबार पहिलोपटक सम्बोधन गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदाँ अन्तिम समयमा संसद् छिरेका ओलीले उनलाई औपचारिक रूपमा बधाई दिएका थिएनन् । ओलीले आजको बैठकमा एक घण्टा १५ मिनट बोले । सम्बोधनका क्रममा ओलीले एक महिनासम्म सरकारले काम गर्न नसकेकाले बधाई तथा […]

  • ३ years अगाडि
ओलीको अबको बाटो – संघीयता खारेजी र हिन्दुराष्ट्र
ओलीको अबको बाटो – संघीयता खारेजी र हिन्दुराष्ट्र

फुटको संघारमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले एकपछि अर्को गर्दै संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाइरहेका छन्। अध्यक्ष ओली नै बेलाबेलामा धार्मिक विषयमा टिप्पणी गर्दै राजनीति र समाजलाई ध्रुवीकरण गर्ने प्रयास गरिरहेका छन्। त्यसैले आगामी दिनमा एमालेको राजनीतिक एजेन्डा के होला भन्ने चासो देखिन थालेको छ। कतिपयले ओलीले संघीयता र धर्मनिरपेक्षताको खारेजीलाई चुनावी […]

  • ३ years अगाडि
एमाले एकताको बाटो बन्द गर्दै ओली, माधब पक्ष पेल्ने नीतिका साथ बिधान संशोधन हुँदै
एमाले एकताको बाटो बन्द गर्दै ओली, माधब पक्ष पेल्ने नीतिका साथ बिधान संशोधन हुँदै

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गरेका छन्। ‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड (पुष्पकमल दाहाल) सँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवा (शेरबहादुर […]

  • ३ years अगाडि