• होमपेज
  • प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित
Breaking News

प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook