समाचार

शहरियाको रोजाईमा गाउँको विद्यालय
शहरियाको रोजाईमा गाउँको विद्यालय

नारायण रिजाल, बागलुङ । सुविधा सम्पन्न विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनका निम्ती गाउँबाट सहर पस्ने चलन नियमित नै छ । चर्को शुल्क तिरेर सकि नसकि आफ्ना बालबालिकालाई पढाउन जुन सुकै अभिभावक पनि पछि पर्दैनन् । बालबालिका नै पढाउने निउमा सहर केन्द्रीत हुने अभिभावक पनि धेरै छन । सुन्दा अपत्यारिलो पनि लाग्ने हुन सक्छ तर यहाँका शहरिया विद्यार्थीले भने […]

  • २ years अगाडि
स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी
स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी

पर्वत : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको हो। नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार रहेका सतिश रेग्मीले प्रतिद्वन्द्वी नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

  • २ years अगाडि
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ अदुवाबारी पुलको छेउबाट खसेर १८ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने […]

  • २ years अगाडि
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण

पर्वत। पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका […]

  • २ years अगाडि
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय […]

  • २ years अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]

  • २ years अगाडि
घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा
घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा

काठमाडौँ । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११:३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए । उनको टाउको चोट लागेको छ । […]

  • २ years अगाडि
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिवराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको […]

  • २ years अगाडि
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै
राष्ट्रपति भण्डारी पर्वतको जलजला आउँदै

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार पर्वतको जलजला गाउँपालिकाको माझफाँट आउनुहुने भएको छ । जलजला गाउँपालिकाको वडा नं. ३ माझफाँटमा रहेको घर्ती क्षेत्री समुदायको कुल मन्दिरको उद्घाटन गर्न आउन लाग्नुभएको हो । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहताल परिसरमा रहेको कुल मन्दिर उद्घाटन साथै पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल हम्पालको […]

  • २ years अगाडि
बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस
बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस

काठमाडौं । गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाट गरेका दुई वृत्तका डिएसपीको कमजोरी देखिएको छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको हो । बालाजु वृत्त र सोेह्रखुट्टे वृत्तका डिएसपीमाथि कारबाही सिफारिस भएको हो । बालाजु वृत्तका डिएसपी रबिन बिष्टलाई भोलिपल्टै जिम्मेवारीबाट हटाइएको छ । सोह्रखुट्टेका […]

  • २ years अगाडि
त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन
त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नेपाल आएको नामिबिया जितविहीन बनेको छ। नेपाल भ्रमणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित भएसँगै नामिबियाले अंक जोड्न सकेन। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले दुई सय २१ रनको योगफल तयार गरेको थियो। यसअघि नै लिग […]

  • २ years अगाडि
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?

आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचनको मिति तय गरेको छ। आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू […]

  • २ years अगाडि