देश/प्रदेश

गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न
गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न

पर्वत- गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरिएको गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको पहिलो विश्व विद्यालयवाट संचालित शैक्षिक कार्यक्रम, आगामी रणनीतिहरु र यस विश्व विद्यालय सञ्चालनका उद्धेश्यका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्व बिद्यालयका कुलपती गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्ष […]

  • ३ years अगाडि
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई  कालोमोसो

बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । अनेरास्वियु(क्रान्तिकारी) सधैं […]

  • ३ years अगाडि
चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग
चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग

पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका एक बृद्धले आफ्नो चौरासी पुजाको रकम कटाएर मन्दिरलाई सहयोग गर्नुभएको छ । ठूलीपोखरी मातेपानी निवासी टिकाराम लामिछानेले आफ्नो चौरासी पुजामा हुने खर्च कटाएर २१ हजार १ सय ७५ रुपीयाँ सहयोग गर्नुभएको हो । लामिछानेले कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको कालीका भगवती मन्दिरको आर्थिक अवस्था सुधार गर्नका लागि सो रकम हस्तान्तरण […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न
समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । संगठनको पदाधिकारी चयन, प्रमाणपत्र वितरण र विभिन्न निर्णय गरी भेला सम्पन्न भएको हो । गत मंसिर २८ गते संगठनको जिल्ला शाखा अध्यक्षमा लक्ष्मण बिश्वकर्मा सर्वसम्मत चयन हुनुभएको थियो भने आजको भेलाबाट २१ सदस्य कमिटीलाई पूर्णत दिएर प्रमाणपत्र प्रदान गरिएको छ […]

  • ३ years अगाडि
पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश
पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश

पर्वत-पर्वतमा बालचन्द्र नेपालीको अध्यक्षतामा १३ सदस्य नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी गठन भएको छ । नेपाल दलित मुक्ति संगठनको ३५ औं स्थापना दिवसको अवसरमा कुश्मामा एक कार्यक्रमको आयोजना गरि सनिवार जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा रामबहादुर दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा टेक बहादुर बिक, सुमन नेपाली,नेत्र परियार,जुना सुनार, योगेन्द्र बिक,लक्ष्मण […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा
समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन भएका छन् । विकको अध्यक्षतामा १३ सदस्यीय संगठन कमिटि निर्माण गरिएको हो । शाखा गठनका लागि आयोजित भेलामा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले प्रगतिशिल पत्रकारहरु निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । […]

  • ३ years अगाडि
सिटी वान टेलिभिजनको नियमित प्रसारण शुरुआत
सिटी वान टेलिभिजनको नियमित प्रसारण शुरुआत

पोखरा । सिटी वान टेलिभिजन, पोखराले मंगलबारदेखि नियमित प्रसारण औपचारिक सुरुआत गरेको छ । आवाजविहीनको आवाज बुलन्द गर्ने उद्घोष साथ गण्डकी प्रदेश राजधानी पोखराको नयाँबजारबाट टेलिभिजनले आफ्नो नियमित प्रसारण गरेको हो । शुभारम्भ अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सो टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नु पर्ने सुझाव दिए । उनले नेपालको राजनीतिमा सञ्चार […]

  • ३ years अगाडि
पर्वतको फलेवास नगरपालिकामा नेकपा (एस)को नगर कमिटि घोषणा, अध्यक्षमा लम्साल
पर्वतको फलेवास नगरपालिकामा नेकपा (एस)को नगर कमिटि घोषणा, अध्यक्षमा लम्साल

पर्वत/नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ । भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो […]

  • ३ years अगाडि
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् ! त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, […]

  • ३ years अगाडि
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर […]

  • ३ years अगाडि
एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन
एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन

पर्वत । नेकपा एमालेको किल्लाको रुपमा रहेको पर्वतको फलेवास नगरपालिका पाँच खानिगाउमा नेकपा एकीकृत समाजबादिले कमिटी गठन गरेको छ ।मंगलबार नेकपा एकीकृत समाजबादी पर्वतका अध्यक्ष मोति पौडेल लगायत नेताहरुको उपस्तिथिमा बसेको भेलाले दण्डपानी सापकोटाको नेतृत्व २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा काशिराम भट्ट,नारायण प्रसाद सापकोटा सचिवमा कृष्ण प्रसाद सुवेदी उप—सचिवमा भवानी […]

  • ३ years अगाडि
नेपाली काँग्रेस पर्वतको सभापतीमा जोशी, महाधिवेशन प्रतिनिधि र जिल्लामा क-कसले जिते ?
नेपाली काँग्रेस पर्वतको सभापतीमा जोशी, महाधिवेशन प्रतिनिधि र जिल्लामा क-कसले जिते ?

नेपाली काँग्रेस पर्वतको सभापतीमा यूवराज जोशी विजयी हुनुभएको छ । जोशीले यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गर्नुभएको हो । जोशीले कुल खसेको मतमा ६ सय ९ मत प्राप्त गर्नुभएको छ भने मल्लले ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । सभापतीका अर्का उम्मेदवार मिलन सुबेदीले ९६ मत प्राप्त गर्नुभयो । उपसभापतीमा डा. चुडामणी शर्माले ६ […]

  • ३ years अगाडि