प्रदेश १

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता
इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता

काठमाण्डाै – इलाम–२ को हिजो भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिनुभएको छ । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा उहाँले ६ सय ५७ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १ सय ८७ र रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बुले १ सय […]

  • ५ दिन अगाडि
इलाममा मतगणना आज रातिदेखि
इलाममा मतगणना आज रातिदेखि

इलाम । इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ । गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर […]

  • ५ दिन अगाडि
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

विराटनगर। सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएकाे छ । मन्त्री चाैधरीले महिलालाई उद्यमशिलतामा जाेड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने बताउनु भयाे । विराटनगरमा आजबाट सुरू भएकाे महिला उद्यमशिलता प्रदर्शनीकाे उद्घाटन गर्दै मन्त्री चाैधरीले महिला उद्यमीका लागि पनि […]

  • ४ हप्ता अगाडि
अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने
अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

काठमाडौं– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने, बरु विश्वासको मत लिनलाई संसद फेस गर्ने मनस्थिति बनाएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्यमध्ये केहीले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि आचार्य र शाक्य दुबै अल्पमतमा परेका हुन्। नेकपा एमालेको आन्तरिक विवादका बेला माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश […]

  • ३ years अगाडि
प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन
प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन

चार पटकसम्म अवरुद्ध भएको प्रदेश १ को प्रदेश सभा बैठक मंगलवारदेखि सञ्चालनमा आएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको बोली संसद्को रेकर्डबाट हटाउने जनाएपछि प्रदेश सभा बैठक सञ्चालनमा आएको हो । माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो । बैठकमा मन्त्री गुरुङले सदनमा अमर्यादित भई प्रदेश […]

  • ३ years अगाडि
असारे विकास : बजेट हिलोमा
असारे विकास : बजेट हिलोमा

आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख […]

  • ३ years अगाडि
शेरधनले प्रदेश चलाउन सकेनन्, अब सर्वदलीय सरकार बनाउँछौं : भीम आचार्य
शेरधनले प्रदेश चलाउन सकेनन्, अब सर्वदलीय सरकार बनाउँछौं : भीम आचार्य

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता भीम आचार्य प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री हुन् । बहालवाला मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । प्रदेशसभा सदस्य आचार्य बिहीबार प्रचण्ड-माधव समूहबाट नेकपा संसदीय दलको नेता चयन भएका छन् भने मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाइएको सो समूहले घोषणासमेत गरेको छ […]

  • ३ years अगाडि
प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई
प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । नेकपाको प्रदेश संसदीय दलमा अल्पमतमा परेका राईले यसको हिसाब-किताब संसदको हिउँदे अधिवेशनमा हुने बताए । आफूले मुख्यमन्त्री पद जोगाउनका लागि कसैलाई पनि मन्त्री पद र आश्वासन बाँड्दै नहिँड्ने बताउँदै राईले भने, ‘मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मन्त्री बाँड्ने, पैसा […]

  • ३ years अगाडि
नेपाली काँग्रेसका नेता तथा वडाध्यक्ष रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि…..
नेपाली काँग्रेसका नेता तथा वडाध्यक्ष रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि…..

काठमाडौँ । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए । वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको […]

  • ४ years अगाडि
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ […]

  • ४ years अगाडि
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह

भदौ ३० गते । कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय तहले पर्यटन पूर्वाधारका कामलाई अगाडि बढाउन थालेका हुन् । इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार […]

  • ४ years अगाडि
मह उत्पादन आधा घट्यो
मह उत्पादन आधा घट्यो

लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थामा गत वर्षभन्दा आधा मात्र मह उत्पादन भएको हो । यो सहकारीअन्तर्गत गत वर्ष ६० टन मह उत्पादन भएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । […]

  • ४ years अगाडि