गण्डकी प्रदेश

म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो
म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो

म्याग्दी लगातारको वर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार ९ जना बेपत्ता भएका छन् । ५ वटा घर पहिरोले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली […]

  • ४ years अगाडि
आकर्षक नगद पुरस्कारको फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि
आकर्षक नगद पुरस्कारको फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि

२५ असार, यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ । यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु ७ हजार तथा उपविजेताले नगद रु ४ हजार प्राप्त गर्ने यामाहा सो रुम पोखरा भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि.का अध्यक्ष सरोज श्रेष्ठले […]

  • ४ years अगाडि
पर्वतको महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि
पर्वतको महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि

पर्वत , असार २५/ जिल्लाको महाशिला गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले महाशिला गाउँपालिका ४ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङ साथै स्थानीय महिला स्वास्थ स्वयंसेविकाहरुलाई औषधि हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको हो । कोरोना […]

  • ४ years अगाडि
पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो
पर्वतमा विद्यालयको पुनर्निर्माण प्रभावित : असारमा सकिने काम असोजसम्म धकेलियो

पर्वतमा गत २०७२ सालको भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण कोभिड–१९ को कारण गरिएको लकडाउनले प्रभावित भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू वर्ष सम्झौता भई काम शुरू भएका सबै विद्यालयको निर्माण कार्य सक्ने अनुमान गरेको थियो । तर, लकडाउनका कारण विद्यालयको पुनर्निर्माणको काम बीचमै रोकियो । यही असारमा सक्ने लक्ष्य राखिएकोमा […]

  • ४ years अगाडि