असार पन्ध्रमा पर्वतको कुश्मा नगरपालिका १२ मा भएको खेत रोपाई । जिल्लाका अधिकांस उपल्लो भागमा रोपाईँ ५० प्रतिशत सकिएको छ भने तल्लो भागमा भने शुरु भएको छैन । असार पहिलो सातादेखि नै वर्षा भएसँगै कृषकहरुले खेत समयमै खेत रोप्न पाएकोमा खुशी छन् ।
विज्ञापन
पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । [...]
पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा [...]
पर्वत । नेकपा (एमाले) मोदी गाउँ कमिटिको दोस्रो अधिवेशनमा पदम गिरी समूहले गणेश तिमिल्सिना समुहको प्यानल माथि क्लिन स्विप गरेको छ । मंगलबार भएको निर्वाचनमा गिरि समुहका हिमलाल पौडेल अध्यक्ष [...]
पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका [...]
काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई [...]
काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो । [...]
फेसबुक प्रतिक्रियाहरु