• होमपेज
  • अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय
Breaking News

अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । आजको स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए ।

विज्ञापन

आजकोे बैठकले खनाल–नेपाल समूहका १२ नेतालाई कारबाहीबारे निर्णय नगरेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook