• होमपेज
  • सल्यानका ८ स्थानीय तहको मतगणना सुरु
Breaking News

सल्यानका ८ स्थानीय तहको मतगणना सुरु

सल्यान । दशवटा स्थानीय तह रहेको सल्यानमा ८ वटा पालिकाको मतगणना सुरु भएको छ । दुई पालिकामा भने मतगणना सुरु भएको छैन ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु नभएको हो ।मतगणना सुरु नभएका दुई नगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook