• होमपेज
  • दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार
अर्थ/वाणिज्य

दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार

चाडपर्व नजिकिएसँगै नेपालको अटो बजार चलायमान भएको छ । नेपालमा सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो हुन नसकेपनि यतिबेला ग्राहकहरू गाडी खरिदका लागि शोरुम नै धाउन थालेका छन् ।

ग्राहकलाई आफ्नो शोरुमसम्म तान्न सवारीसाधन बिक्रेताहरूले विभिन्न प्रकारका छुट तथा उपहारको व्यवस्था गरेका छन् ।

विज्ञापन

यस्ता छन् सवारीसाधन बिक्रेता कम्पनीको छुट र उपहार अफर

सुजुकी

सुजुकीका चारपांग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले दसैँ तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउनेछन् ।

साथै क्लियरन्स मोडेलका गाडीमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook