• होमपेज
  • विवेक र रचनाको स्वरमा ‘बैना’ (भिडियो)
भिडियो

विवेक र रचनाको स्वरमा ‘बैना’ (भिडियो)

काठमाडौं- गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा ‘बैना’ गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत प्रभावन जे तथा मिक्सीङ र मास्टरिङ गोविन्द सोनीको छ। गीतको रेकर्डिङ एक्सन स्टुडियोमा भएको हो।

सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राईले गरेका हुन्।

विज्ञापन

हरिश महराले छायांकन गरेको गीतको सम्पादन र कलर विष्णु खड्काको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook