• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता
पर्वत बिशेष

पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता

पर्वत/ पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा गोपी अधिकारीको अग्रता कायम रहेको छ ।
पछिल्लो मत परिणाम अनुशार अधिकारीले ८ सय ७ मतका साथ अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शिव शर्मा पौडेलले ७ सय २७ मत प्राप्त गरेका छन् ।
कुल १९ सय ९३ मत मध्ये १६ सय१० मत गणना सकिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook