• होमपेज
  • चौंथो जितको खोजिमा युभेन्टस
खेलकुद

चौंथो जितको खोजिमा युभेन्टस

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब युभेन्टसले युक्रेनी क्लब डाइनामो किभ भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

DYK Vs JUV Fantasy Team Prediction : Dynamo Kyiv Vs Juventus Best Fantasy Team for Group G Champions League 2020-21 | The SportsRush

विज्ञापन

युभेन्टस चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । युभेन्टस ९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । युभेन्टस नकआउट चरणमा प्रवेश गरिसकेको छ । किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook