• होमपेज
  • कस्तो छ तपाईको आज ? हेर्नुहोस् राशिफल !
राशिफल

कस्तो छ तपाईको आज ? हेर्नुहोस् राशिफल !

२०८८ असोज ४ गते

२०७७/०६/०४ रविवार २० सितम्बर २०२०
मेष : व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
वृष : मिश्रित समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने
मिथुन : विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक सुख, कार्य सिद्धि
कर्कट : खर्च बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,
सिंह : मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
कन्या : पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
तुला : सम्मान मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक : फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
धनु : आम्दानी वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार प्राप्ति, कार्य पूर्ण
मकर: मनोकांक्षा पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना सफल, पारिवारिक सुख
कुम्भ : भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार मिल्ने, धर्मप्रति रुचि
मीन : स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न पूर्वक गरेको काम पूरा

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook